स्वतन्त्र जेन्जिहरुलाई साथ दिऔं सहयोग गरौं ! राजा ल्याऔं देश जनता बचाऔं !!
NPL supporters
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NPL supporters, Sports Team, Kathmandu.
प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह- २० वर्ष कटेलगत्तै विवाह गर्नुस्, ३० पुग्दा तीन सन्तान पाइसक्नुस्😮
आज विश्व जनसङ्ख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले २० वर्षपछि विवाह गर्न कानुनी प्रबन्ध गरेकाले समयमा विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न र चालीस कटेपछि रमाउला भन्ने गीतमा नअल्झन आग्रह गरे।
28/04/2025
कस्तो ब्याटिङ: १४ वर्षीय वैभव सूर्यवंशीले आरआरका लागि ३५ बलमा शतक बनाए। यो आईपीएल इतिहासमै दोस्रो सबैभन्दा छिटो शतक बनाएका छन्।😮🔥❤️🙏
Happy mother's day
गणितले हिसाब गर्न नसक्ने, विज्ञानले सम्बन्ध छुट्याउन नसक्ने र सब्द ले ब्याख्या गर्न नसक्ने नाम हो आमा❤️💐
Breaking: Nepal wins the match over Kuwait by 6 wickets in ongoing T20I series in HongKong. ❤️🇳🇵
राजा आऊ देश बचाऊ
Big Match: Australia & India are playing today in the semifinal of ongoing Champions Trophy. 😮
04/03/2025
🚨 PREDICTION TIME 🚨
How many runs do you think Travis Head will score today in the INDIA vs AUSTRALIA match?
Drop your guesses below!
One lucky winner with the correct prediction will get Rs. 300!
हामी ले त लाज सरणम हेरेम हजुर हरु पनि हेर्नु है त
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
44600