Commodity,Stock,Currency Advisory

Commodity,Stock,Currency Advisory

Share

we provide counseling training, information, suggestion, trading idea and many more about Currency,Stock,Commodities market.

12/03/2020

100%

11/03/2020

कमोडीटी बजारमा सुरुवाती समयदेखि लगानीकर्ताहरुले बजार प्रतिको जानकारी, तालिम, तथा राम्रो परामर्शको अभाव तथा लगानीकर्ताको आफ्नै अनुशाशनको कमिले गर्दा धेरै लगानीकर्ताले बजारमा कमाउने भन्दा गुमाउनेको संख्या बढि भयो । जसका कारण कमोडिटि बजार प्रतिको सोचमा नकारात्मक प्रभाब पर्न गयो । हाम्रो उद्यश्य यस बजारप्रतिको नकारात्मक प्रभाबलाई कमाइको प्रतिफलबाट सोचलाई परिबर्तन गराउनु हो । हामि कमोडिटी बजारमा लगानी गर्ने नयाँ तथा पुराना र घाटामा रहेका सबै लगानीकर्तालाई उचित परामर्श दिई उच्चतम नाफा प्राप्त गराउन प्रतिबद्ध छौं ।

हामि बाट पाइने सेवा सुबिधा :
१. २४ सै घण्टा बजार प्रतिको जानकारी उपलब्ध गराइने ।
२. खरिद बिक्रि आदेशको जानकारी गराइने ।
३. टेक्निकल फ़नडामेण्टल तथा सेण्टिमेण्टल एनालईसिसको आधारमा मात्र ट्रेड गराईने ।
४. न्युनतम १० % नाफा ग्यारेन्टी गरिएको छ ।
५. हाल उपलब्ध गाराइएको सेवा बाट लगानीकर्ताले बार्षिक ५०% देखि २०० % सम्म नाफा प्राप्त गर्न सक्ने ।
६. नेपाल सरकारको नियम तथा करको दायरामा बसी काम गरिने ।

नोट : लागानी गर्ने अबसरको बारेमा इक्षा नभएका व्यक्तिहरुले अनाबस्यक कमेन्ट तथा सम्पर्क नगर्न अनुरोध छ ।

सम्पर्क : 01-5249552 / 9851118197 / 9851126576
कार्यालय : ठुलोभर्याङ्ग यातायात कार्यालय नजिक
web : www.laganitrick.com ( For more info visit us )

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address

Kathmandu
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 21:00
Tuesday 05:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 21:00
Friday 09:00 - 17:00