सेयर बजारमा झन् खतराको संकेत देखिएको छ। त्यसैले सबैलाई आफ्नो सेयर होल्ड गरेर केही समय धैर्य गर्न अनुरोध गर्दछु। हतारमा निर्णय नगरी बजारको अवस्था हेरेर अगाडि बढौं
Stock market in nepal
we can see all the Stock market in nepal
अर्थमन्त्री राम्रो हुदा गबर्नर राम्रो नपर्ने गबर्नर राम्रो पर्दा चाई अर्थमन्त्री राम्रो नपर्ने रहेछ शेयर बजारको लागि यो कैले सम्म हो?
2950 माथी हुँदा profit book नगर्ने हरु जसरी पछुताए, अब 2650 मुनि आउदा पनि नकिन्ने हो भने त्यस्तै पछुतो हुन सक्छ।
3200 पछि केक काटने भन्दै हल्ला गरे, अन्तमा केक होईन, साधारण लगानिकर्ताहरुको गर्धन पो काटे !
"माफिया ग्याङ्ग"
24/07/2024
सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजबाट क्याप्टेन मनिस शाक्यको जिबितै उद्धार गरिएको तस्बिर
27/04/2024
गत आर्थिक बर्ष सेयर लगानीकर्ताहरुका लागि खासै राम्राे नरहे पनि अब आउने आर्थिक बर्ष सबैका लागि फलदाई बनाेस सबैमा शुभकामना
15/06/2023
News 👎️
५० जना ब्रोकर मिल्दा अदालत र सरकारलाई धोति लगाईदिए ।
Click here to claim your Sponsored Listing.