16/10/2025
▪️ ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने नारासहित बिहीबार ४५औँ विश्व खाद्य दिवस नेपालभर मनाइँदैछ। कृषि विभागले एफएओ, कृषि अभियान, नवजीवन अस्पताल, एभरेस्ट एकेडेमी र अत्तरिया अस्पतालको सहकार्यमा स्वच्छ र पोषणयुक्त भोजनको महत्त्वबारे जनचेतना कार्यक्रम आयोजना गरेको छ।
Sudurvani Media
04/10/2025