Nepal kabaddi fans

Nepal kabaddi fans

Share

देशले चिनेको माटोले रोजेको एक खेल

17/07/2026

आज नेपालको खेल कस्तो लाग्यो ???पराजित किन भयो होला ?के लाग्छ कबड्डि प्रेमिलाई?

17/07/2026

Manisha joshi multi point raid ,Nepal kabaddi

17/07/2026

बंगलादेशको ढाकास्थित राष्ट्रिय कबड्डी रंगशालामा आज दिउँसो ३ बजेबाट सुरु हुने नेपाल–बंगलादेश दोस्रो महिला कबड्डी टेस्ट सिरिजको पहिलो खेलका लागि सम्पूर्ण नेपाली टोलीलाई हार्दिक शुभकामना! 🇳🇵जय नेपाल ,जय कबड्डि

15/07/2026

नेपाल राष्ट्रिय कबड्डी टोलीका पूर्व कप्तान, मधेश प्रदेश कबड्डी संघका कार्यालय सचिव तथा मधेश प्रदेश कबड्डी टोलीका प्रशिक्षक आदरणीय कल्याण भुजेलज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना।💐🎂

15/07/2026

Nepal kabaddi

14/07/2026

Nepal men kabaddi

13/07/2026

नेपाल कबड्डीकी ब्रान्ड एम्बेसडर तथा मिस नेपाल २०२६ की प्रतियोगी नं. १९, विभूषा बस्नेत लाई आफ्नो अमूल्य मत दिएर साथ र समर्थन गरिदिनुहोस्। ❤️🇳🇵
Vote गर्न eSewa बाट direct Miss Nepal search गरी १९ नम्बरमा रहेकी विभूषा बस्नेत ज्यूलाई choose गरी vote गर्न सकिन्छ।
उहाँको सपना साकार बनाउन तपाईंको एक मत महत्त्वपूर्ण छ।
जय कबड्डि

13/07/2026

Kabaddi test series Nepal vs Bangladesh

11/07/2026

Nepal kabaddi

11/07/2026

Happy birthday our national coach

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Kathmandu