NepSports

NepSports

Share

Nepsports brings sports update and stories of Sports persons

29/03/2026

IPL -2026 को पहिलो खेलमा DEFENDING CHAMPION RCB ले २०१ रनको लक्ष्य १६ ओभरमा पूरा गरेर बिजयी शुरूवात गरेको छ ।

08/02/2026

अन्तिम ओभरमा १० रन जोड्न नसक्दा नेपाल ईतिहास रच्न बाट चुक्यो !!
इङलैण्डसंग ४ रनले पराजित

08/02/2026

आजका खेलहरू
अफगानिस्तान Vs न्युजिल्यान्ड समय बिहान ११:१५
नेपाल Vs इङ्ग्लैण्ड समय दिउसो ३:१५
श्रीलंका Vs आयरलैण्ड समय ७:१५

07/02/2026

टि २० बिस्वकप क्रीकेटको पहिलो दुई खेलमा एसोसियट रास्ट्रले १४७ रनमा सबै बिकेट गुमाएका छ्न ।
तेस्रो खेल केही बेरमा इन्डिया र अमेरिका बिच हुँदै ।

07/02/2026

टि२० बिस्वकप क्रीकेट
बेस्ट इन्डिजले स्कटल्याण्डलाई ३५ रनले हराउदै बिजयी शुरूवात गरेको छ ।
WI - 182/5
SCOT - 147/10

07/02/2026

टि२० बिस्वकपमा पाकिस्तानले जित हासिल गरेको छ ।
NED - 147/10
PAK - 148/7

07/02/2026

टि२० बिस्वकपको पहिलो खेलमा नेदरल्यान्डले पाकिस्तानलाई १४८ रनको लक्ष्य दिएको छ ।
Ned - 147/10 (19.5)

07/02/2026

T20 बिस्वकपको पहिलो दिन तीन खेल हुनेछ ।
Pakistan vs Nederlands - Colombo
West Indies Vs Scotlands- Kolkota
India Vs USA- Mumbai

07/02/2026

ICC Men´s T20 बिस्वकप क्रीकेट आज देखि भारत र श्रीलंकामा शुरू हुदैछ ।
पहिलो खेल पाकिस्तान र नेदरल्यान्ड बिच कोलोम्बोमा हुनेछ !!

26/01/2026

स्कटलैण्डसंग ७२ रनले पराजित भए पछि नेपालको बिस्वकप यात्रा टुंगिएको छ ।
SCT-W - 140/10
NEP-W - 68/10

18/01/2026

NZ vs Ind
तेस्रो एकदिवसिय NZ का डेरेल मिचेलले १३७ र ग्लेन फिलिप्सले १०६ रन बनाउदा NZ ले ३३७ रन बनाएको थियो ।
जवाफमा इन्डिया २९६ रनमा अल आउट भयो । बिराट कोहलीले १२४ रन बनाए पनि टिमलाई जिताउन सकेनन ।

18/01/2026

तेस्रो एकदिवसिय ४१ रनले जित्दै न्युजिलैण्डले इन्डिया बिरुद्धको सिरिज २-१ ले जितेको छ ।
NZ - 337/8
Ind -296/10

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Address

Kathmandu