18/05/2026
Breaking:
अफवाह फैलाएको आरोपमा दुर्गा प्रसाईं पर्साको वीरगञ्जबाट प'क्राउ परेका छन् ।
प्रहरी स्रोतका अनुसार उनलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो । घटनाबारे थप विवरण आउन बाँकी छ । 👀
Follow for more NPL Updates
18/05/2026
Breaking:
अफवाह फैलाएको आरोपमा दुर्गा प्रसाईं पर्साको वीरगञ्जबाट प'क्राउ परेका छन् ।
प्रहरी स्रोतका अनुसार उनलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो । घटनाबारे थप विवरण आउन बाँकी छ । 👀
🎸वारी बर पारी पिपलु | Blues Cover 🎶
Full song 👇
https://youtu.be/gqrCPP-GeDs?si=Qi_B3Vi_REtFJorX
Upcoming movie Kaji को चर्चित गीतलाई blues vibe मा नयाँ twist दिने प्रयास ❤️
हेरेर कस्तो लाग्यो भन्नुहोस् 😊
🎧 Soulful vocals • Blues feel • Cinematic mood
#वारीबरपारीपिपलु
18/05/2026
विश्व क्रिकेटमा नेपाली स्पिनर सन्दीप लामिछानेको ऐतिहासिक कीर्तिमान!
सन्दीप लामिछाने एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) क्रिकेटमा केवल ७३ खेलमै १५० विकेट पूरा गर्दै विश्वकै सबैभन्दा छिटो १५० विकेट लिने खेलाडी बनेका छन्।
देशको नाम विश्वसामु उच्च राख्दै नयाँ इतिहास रचेका सन्दीपलाई हार्दिक बधाई!
Win win situation for rcb 😆😆
17/05/2026
Good morning 🌞
Hope your day is filled with good vibes.
16/05/2026
Meanwhile: नेपालको अदालत 😢
बारामा चार दशक पुरानो अतिक्रमण हटाइयो, ३५ मध्ये २ घर मात्र सुकुमबासी
16/05/2026
Cheese😁 : चिज एक प्रकारको दुग्धजन्य पदार्थ हो जुन दूग्ध प्रोटिन केसिनको जमावटद्वारा विभिन्न स्वाद, बनावट र रूपमा उत्पादित गरिन्छ। यो दूधको प्रोटिन र फ्याटबाट बनेको हुन्छ, सामान्यतः गाई, बाख्रा वा भेडाको दूधबाट, । उत्पादनको क्रममा, दूधलाई सामान्यतः अम्लीय बनाइन्छ र केसिनलाई जमाउन रेनेटका इन्जाइमहरू वा त्यस्तै क्रियाशीलता भएका ब्याक्टेरियल इन्जाइमहरू थपिन्छन्। त्यसपछि ठोस दहीलाई तरल ह्वेबाट अलग गरी तयारी चिजमा थिचिन्छ। केही चिजहरूमा बाहिरी तह, बोक्रामा वा सम्पूर्ण भागमा सुगन्धित ढुसीहरू हुन्छन्।
बिपिन र केकीको अभिनयले तुफान ल्याउने पक्का ॥ काजी जेठ ८ ❤️
16/05/2026
What a day , what a game 😃