04/08/2026
🏏🔥 NPL सिजन ३ का आधिकारिक म्यास्कटहरू सार्वजनिक! 🇳🇵
मैदानमा मात्र होइन, अब दर्शकमाझ पनि रोमाञ्चक प्रतिस्पर्धा हुनेछ! हरेक फ्रेन्चाइजको पहिचान, संस्कृति र जोश झल्काउने आधिकारिक म्यास्कटहरू सार्वजनिक भएका छन्।
🐆 Jeet – Official NPL Mascot
🐶 Dada – Kathmandu Gurkhas
👑 Purbeli Raja – Biratnagar Kings
🐘 Bauwa – Janakpur Bolts
🦏 Mr. Gaida – Chitwan Rhinos
🐯 Baddau – Sudurpaschim Royals
🐃 Mr. Yak – Karnali Yaks
🦁 Singha Raja – Lumbini Lions
🦅 Garuda – Pokhara Avengers
💬 तपाईंलाई सबैभन्दा आकर्षक डिजाइन भएको म्यास्कट कुन लाग्यो? कमेन्टमा आफ्नो रोजाइ बताउनुहोस्!
04/08/2026
01/08/2026