28/05/2026
Good news: Neymar Jr. has joined the Brazil national team for the upcoming FIFA World Cup 2026 preparation.❤️👏
नेपाली खेलाडी र नेपालका खेल सम्बन्धी गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्य रहेको छ।
28/05/2026
Good news: Neymar Jr. has joined the Brazil national team for the upcoming FIFA World Cup 2026 preparation.❤️👏
27/05/2026
जितको शुभकामना: नेपालको गौरव रबिन्द्र ढाँट भोलि Road to UFC Season 5 मा मकाउमा भिड्दैछन्। UFC contract जित्न अब उनी केवल एक जित टाढा छन्। 🇳🇵❤️
07/05/2026
हजुरको टिम कति position मा छन: Here is a new points table after match 49 in the ongoing IPL 2026 season.😍👏
05/05/2026
ओ नो: राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष सहित १९ जना पदमुक्त भएका छन् ।😬
02/05/2026
दसौं पिएम कप एनभिए लिगको पुरुषतर्फको उपाधी रुकुम पश्चिम भलिबल क्लबलाई हार्दिक बधाई ।
02/05/2026
कलंकीमा खुला फुटसल, विजेताले ३ लाख पाउने । ✔️
यही बैशाक ३१ र जेठ १ गतेका दिन कलंकीमा खुला फुटसल हुँदै । विजेताले उपाधिसहित ३ लाख पाउने । टिमदर्त अझै खुला । विस्तृत तल पढ्नुहोस । 👇️✔️
02/05/2026
दसौं पिएम कप एनभिए लिगको महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
01/05/2026
Well played Dippi
01/05/2026
01/05/2026
सन्दीप लामिछानेले लिग २ क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । उनी यो उपलब्धि हासिल गर्ने पहिलो खेलाडी हुन् । दोस्रोमा नामिबियाका बर्नार्ड स्कोल्ज छन् । उनले ९४ विकेट लिएका छन् ।