Kathmandu Taekwondo District Working Committee-NTAN

Kathmandu Taekwondo District Working Committee-NTAN

Share

National Taekwondo Association-Nepal

02/06/2026

Happy birthday to you guru…….

23/05/2026

तेस्रो बागमती प्रदेश खेलकुद २०८३ को लागि काठमाडौँ जिल्ला खेलकुद विकास समितिद्वारा काठमाडौँ जिल्लाको तेक्वान्डो विधाको छनोट प्रतियोगिता भोलि बिहान ७ बजेदेखि हुने जानकारी गराउँदछु। प्रतियोगितामा फर्म बुझाउनुहुने सम्पूर्ण खेलाडी तथा प्रशिक्षकज्यूहरूलाई जानकारी गराउँदछु।
प्रतियोगिता स्थल: स्विचटार तेक्वान्दो डोजाङ हल

18/05/2026

राष्ट्रिय तेक्वांडो संघ नेपाल अन्तर्गत बागमती प्रदेशका प्रमुख सचिब गणेश तामांगको आज परन गएको जन्मदिनको धेरै धेरै शुभकामना

03/05/2026

सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धमा ।

24/04/2026

हार्दिक श्रध्दाञ्जलि 🙏
राट्रिय तेक्वान्दो सघ नेपाल , ललितपुर जिल्ला कार्य समितिका उपाध्यक्ष आदरणीय गुरु तारा तिवारी ज्युको ममतामयि आमाको निधनले मर्माहित बनाएको छ! आमाको स्वर्गमा बासहोस🙏 यस दु: खद घडिमा सम्पूर्ण परिवार जनहरुमा धैर्य धारणा गर्ने शक्ति मिलोस् भनि परमेश्वरसंग प्राथाना गर्दछौ!

13/04/2026

आदरणीय सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा नयाँ वर्ष २०८३ को सबैमा हार्दिक मंगलमय शुभकामना।🙏यो वर्ष यहाँहरूको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताले भरिपूर्ण होस्।नयाँ ऊर्जा, नयाँ आशा र नयाँ उपलब्धिहरूसँग अघि बढ्ने प्रेरणा मिलोस्। 🌸

Photos from Kathmandu Taekwondo District Working Committee-NTAN's post 11/04/2026

आज मिति २०८२/१२/२८ गते शोनितपुर तेक्वोन्दो दोजांगद्रारा ग्रेडिंग संपन्न!!!!!!

09/04/2026

नयाँ वर्षको शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम

सम्पूर्ण डोजाङ प्रमुखज्यूहरूलाई जानकारी गराइन्छ कि राष्ट्रिय तेक्वान्दो संघ नेपाल, काठमाडौं जिल्ला द्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने भएकोले यहाँहरूको उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।

स्थान: दशरथ रंगशाला, राष्ट्रिय तेक्वान्दो संघ, कभर्ड हल
मिति: २०८२–१२–२८, शनिबार
समय: दिउँसो १ बजे
काठमांडू तेक्वान्दो जिल्ला कार्यसमिति
बिशाल सुर्ख़ेती
सचिब

Photos from Kathmandu Taekwondo District Working Committee-NTAN's post 21/02/2026

आज मिति २०८२/११/०९ गते जूनियर बेल्टको exam ज्योति एकेडमीमा हूदई

20/02/2026

With Shonitpur Taekwondo Dojang – I just got recognized as one of their top fans! 🎉

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Dashrath Rangasala, Tirpureshwor
Kathmandu
44600