Aawaj Janata Ko

Aawaj Janata Ko

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aawaj Janata Ko, Sport & recreation, Kathmandu.

30/04/2026

युवराज सफलको पनि यस्तो दिन आएछ ?

29/04/2026

महाबिर पुनले किताब बेचेरै १८ करोड ७५ लाख रुपैया कमाएका छन् । 😮

29/04/2026

धनगढी विमानस्थलमा निःशुल्क ट्रलीबस सेवा सुरु

29/04/2026

Kathmandu city.

29/04/2026

Be Responsible: अहिले सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ जहाँ एक महिलाले बाटोको बीचमै भिडियो बनाउने क्रममा छेउबाट आएको गाडीले झण्डै दुर्घ'टना गराउँछ। अफ्ठ्यारो बाटोहरू र घुम्तीहरूमा लाइक र भ्युका लागि आफ्नो र अरूको ज्यान जोखि'ममा नपार्नुहोला साथै सवारी चालकहरूले पनि हुटमा मान्छे हाल्ने र क्षमता भन्दा बढी यात्रु नबोक्नुहोला!

28/04/2026

नेपाल सरकारले गठन गरेको १०० शासकीय सुधार कार्ययोजनामा एक महिनाभित्र ८ काम सम्पन्न भएका छन् र ९० काम सुरु भएका छन् भने २ वटा काम सुरु हुन बाकी रहेको छ।

28/04/2026
27/04/2026

सुकुम्बासीको पि डा : मधेसी भएर हेपेको हो। पहाडी भाएको भए यस्तो हुन्न थियो ।

27/04/2026

नेपाल सरकारले १ महिनामा गरेको कामको अपडेट यस्तो छ 🖐️

26/04/2026

माननीय हर्क साम्पाङको हर्कत, कस्तो लाग्दै छन् त ?

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Kathmandu