03/10/2026
जन्मदिनको हार्दिक शुभकामना!
मण्डन स्पोर्ट क्लबका पूर्व सचिव श्री सरोज श्रेष्ठ ज्यूलाई आज पर्न गएको जन्मदिनको अवसरमा मण्डन स्पोर्ट क्लब परिवारको तर्फबाट धेरै–धेरै शुभकामना व्यक्त गर्दछौँ। ❤️
तपाईंको जीवनमा सधैं सुख, शान्ति, समृद्धि, सफलता र उत्तम स्वास्थ्य रहोस्। आगामी दिनहरू अझै सुखद र उपलब्धिमूलक बनून् भन्ने हार्दिक शुभकामना। 🎂
जन्मदिनको धेरै–धेरै शुभकामना, सरोज श्रेष्ठ ज्यू!
मण्डन स्पोर्ट क्लब परिवार ❤️🙏