26/11/2025
बिराटनगरको टप अर्डर ब्याटिङ नचल्दा चौथो खेलमा पराजित भएको छ । रञ्जित कुमारको उत्कृष्ट बलिङ प्रदर्शनमा चितवन राइनोजले विराटनगर किंग्सलाई पराजित गरेको छ । चितवनको ३ खेलमा दोस्रो जित हो भने विराटनगरले चौथो खेलमा आएर पहिलो हार बेहोरेको छ ।
25/11/2025
च्याम्पियन्स लीगको आजको महा भिडन्त...🎖️🥇🏆️ बार्सिलोना vs चेल्सी..🎖️🥇🥇
तपाइको समर्थन कसलाई..???
24/11/2025
नेपाली टाइगर दिपेन्द्र को सेलिब्रेशन...🏏🇳🇵🏏🇳🇵
24/11/2025
With Jaya Kumar Rai – I'm on a streak! I've been a top fan for 3 months in a row. 🎉
24/11/2025
जनकपुर बोल्ट्स बिरुद्ध उत्कृष्ट बलिङ गरेपछि सन्दीप लामिछानेलाई 𝗣𝗹𝗮𝘆𝗲𝗿 𝗼𝗳 𝘁𝗵𝗲 𝗠𝗮𝘁𝗰𝗵 को पुरस्कार प्रदान गरियो..🏏🇳🇵🏏 बधाई छ सन्दीप 25🇳🇵🏏🇳🇵🏏
24/11/2025
नेपाली क्रीकेट टीमका हिरो सन्दीप लामिछाने चम्किएपछि जनकपुर बोल्ट्स माथि ९ रनको रोमाञ्चक जित निकाल्दैबिराटनगर किङ्ग्सले आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।🇳🇵🏏🙏
17/11/2025
दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले स्तब्ध बनाउँदै काठमाडौं गोर्खाजले सानदार सुरुवात गरेको छ ।
13/11/2025
झण्डै हारिसकेको खेलमा नेपालको ‘रोमाञ्चक’ बराबरी, रोहित र अनन्तको गोल