Lalitpur District Football Association

Lalitpur District Football Association

Share

LDFA

25/10/2025
Photos from Lalitpur District Football Association's post 26/07/2025

ललितपुर जिल्लामा यु १७ समूह को फुट्बल खेलाडी छनौट कार्यक्रम।

24/07/2025

यस ललितपुर जिल्लामा यु १७ समूह को फुट्बल खेलाडी छनौट कार्यक्रम सन्चालन हुने भएको हुदा इच्छुक खेलाडी तथा खेल प्रेमी सम्पुर्ण लाई सहभगिताको लागि यो सुचना प्रकाशित गरिएको छ । मिति:- २०८२/०४/१० (शनिबार) समय:- ११:००( बिहान) स्थान:- एन्फा एन्फा कम्प्लेक्स सातदोबाटो
सम्पर्क ब्यक्ति ,
प्रबिन श्रेष्ठ :-९८५१०८६९३९
नरेश थापा :-९८४१५७३३१०

20/05/2025

B डिभिजन बाट A डिभिजन मा बढुवा हुन सफल भ्एको मा प्लानिङ ब्वाइज कल्ब र श्री भगवती क्लब लाई हार्दिक बधाई तथा शुभकामना गर्द्छौ |
ललितपुर जिल्ला फुटबल संघ परिवार |

Photos from Lalitpur District Football Association's post 30/12/2024

दोस्रो बाग्मति प्रदेश फुटबल प्रतियोगितामा ललितपुरको लिग विजेता लक्की स्टारले धादिङको लिग विजेता धुमवेशी युथ समाजलाई ३-१ गोलले पराजित गर्दै लक्की स्टार सेमीफाइनलमा पुग्न सफल भएको हो।

29/12/2024

दोस्रो बाग्मति प्रदेश फुटबल प्रतियोगिताको ललितपुरको लिग विजेता लक्की स्टारले मकवानपुरको पदमपोखरी युवा क्लबलाई २-१ गोलले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ।

Photos from Lalitpur District Football Association's post 27/12/2024

ललितपुर जिल्ला लिग २०८१ फाइनल बिजेता लक्कि स्टार युथ कलब १-० सानेपा क्षेत्र बिकास समिति। बिजयि टिम लाइ बधाई तथा शुभकामना साथै बागमति प्रदेश लिग को लागि शुभकामना ।

Photos from Lalitpur District Football Association's post 26/12/2024

ललितपुर जिल्ला लिग २०८१ श्री शृजना बालकुमारि १-३ सानेपा क्षेत्र बिकास समिति यसै गरि दोस्रो खेलमा लक्कि स्टार युथ कलब ४-२ नमुना स्पोर्ट्स कलब दुबै खेल ट्राइबेकर मा गयको थियो।

Want your business to be the top-listed Gym/sports Facility in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

Lalitpur