06/08/2026
तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता २०८३ अन्तर्गत फुल-कन्ट्याक्ट कराते प्रतियोगिताको विधामा दोस्रो ललितपुर जिल्ला उत्कृष्ट समूह जित्न सफलको प्रमाण-पत्र र शिल्ड नेपाल सोनोडा कराँतेका संस्थापक/अध्यक्ष ज्ञानी रत्न शाक्य र संयोजक दिनेश नगरकोटी द्वारा लिलिपुर जिल्ला खेलकुद विकास समितीका कार्यकारी प्रमुख विक्रम निरौला ज्यूलाई उक्त शिल्ड र प्रमाण-पत्र मिति २०८३/०४/२० गते हस्तरान्तरण गरियो।
03/11/2025
On the behalf of the Nepal Kyokushin Kaikan Sonoda Karate Association we extend our warmest birthday greetings to you. Your unwavering dedication, discipline, and leadership continue to inspire and guide karates across the world.May this special day bring you good health, happiness and continue success in all your endeavors.
22/07/2025
Best of luck to all the participants and our team members for competing in the 1st Global Kyokushin Karate International Tournament 2025! in India🎊🎊🎉🎉