Swastik Sports Club

Swastik Sports Club

Share

Swastik Sports Club (SSC) is a community sports club established in 2020 at Mahalaxmi Municipality Ward No. 4, Imadol, Lalitpur.

13/04/2023

नववर्ष एवं नवदशक २०८०को शुभ अवसरमा, सम्पुर्ण खेलप्रेमी, अनुशाशित, गतिशिल एवं विकासशिल महानुभावहरुमा स्वसतिक स्पोर्टस क्लव अत्यन्त स्वस्थ-स्फुर्त जीवनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं |

स्वस्तिक स्पोर्टस् क्लबको अध्यक्षमा दिनेश थापा 01/01/2023

स्वस्तिक स्पोर्टस् क्लबको अध्यक्षमा दिनेश थापा

स्वस्तिक स्पोर्टस् क्लबको अध्यक्षमा दिनेश थापा काठमाडौं । स्वस्तिक स्पोर्टस् क्लबको पहिलो वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । सभाले दिनेश थापाको अध्यक्....

31/12/2022

हार्दिक बधाई तथा शुभ-कामना
आज वि.सं. २०७९ पुष १६ गते सम्पन्न 'स्वस्तिक खेलकुद क्लब'को अधिवेशनबाट Tदिनेश थापाको अध्यक्षतामा पदम मानन्धरलाई सचिव, छत्र नायकलाई कोषाध्यक्ष, संगीता लिम्बु र जीत बहादुर तामाङलाई कार्यसमिति सदस्य चयन गरेको छ भने कार्यसमितिले पछि दुईजना सदस्य थप गर्नेछ । अधिवेशनबाट चयन हुनुभएका सम्पूर्ण पदाधिकारीलाई बधाई र आगामी कार्यकालको सफलताको शुभ-कामना ।

यसैगरी अधिवेशनले क्लबको संस्थापक अध्यक्ष जेबी विश्वकर्माको संयोजक रहने गरी प्रेम पन्त र स्वस्तिक टोल विकास समितिका अध्यक्ष थरहरी उपाध्याय सम्मिलित तीन सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । कार्यसमिति र सल्लाहकार समितिमा चयन हुनुहुने सबैलाई हार्दिक बधाई तथा शुभकामना ।

तेस्रो 'स्वस्तिक ब्याडमिन्टन प्रिमियर लिग २०७९ को ' उपाधि बिसन - सुरेशको जोडिलाई 01/10/2022

https://www.abhiyandaily.com/newscategory-detail/415345?fbclid=IwAR1RhJMWv-l3ZVwQAuhUkycAXeFeXQSDcwQWfF35ReYPLoIpW1C2K0JvtSU

तेस्रो 'स्वस्तिक ब्याडमिन्टन प्रिमियर लिग २०७९ को ' उपाधि बिसन - सुरेशको जोडिलाई काठमाडौं । विजया दशमी, दिपावली एवं छठ पर्वको अवसरमा स्वस्तिक स्पोर्टस क्लबले आयोजना गरेको 'स्वस्तिक ब्याडमिन्टन ...

Photos from Swastik Sports Club's post 01/10/2022

स्वस्तिक खेलकुद क्लबको आयोजनामा तेस्रो 'स्वस्तिक ब्याडमिण्टन लिग' सम्पन्न भएको छ । यस वर्षको प्रतियोगितामा विशन राई र सुरज श्रेष्ठको टीम पहिलो भयो भने बमबहादुर थापा र दिपेन राईको टीम दोस्रो भयो । प्रतियोगितामा सहभागी हुने सम्पूर्ण खेलाडी, आयोजक र व्यवस्थापनमा सहयोग गर्ने सबैप्रति क्लब हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

ऐर्भिडे हेल्थ केयर र स्वस्तिक टोल विकास संस्थाको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न, शिविरमै प 11/09/2022

स्वस्तिक टोल विकास संस्था र ऐर्भिडे हेल्थ केयरको संयुक्त आयोजनामा स्वास्थ्य शिविर सम्पन्न
https://www.abhiyandaily.com/newscategory-detail/414333?fbclid=IwAR3HgMl46VBLI3Ufnhp1KdlpkLW-E8U1X_6EP3hV3tv9HS3xt-5qyzCb1S0

ऐर्भिडे हेल्थ केयर र स्वस्तिक टोल विकास संस्थाको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न, शिविरमै प भदौ २५, ललितपुर । महालक्ष्मी नगरपालिका -४, स्वस्तिक टोलमा ऐर्भिडे हेल्थ एण्ड केयर क्लिनिक र स्वस्तिक टोल विकास संस...

Photos from Swastik Sports Club's post 15/04/2022

Happy New Year 2079

14/04/2022

नव वर्ष २०७९ को शुभ अवसरमा सम्पूर्ण खेलप्रेमी दाजु भाई एवं दिदी बहिनीहरुमा सुस्वास्थ्य, समृद्धि एवं सुखशान्तिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

Photos from Swastik Sports Club's post 17/03/2022

यो वर्षको फागु पुर्णिामा । स्वस्तिक खेलकुद क्लबमा ।

Photos from Swastik Sports Club's post 17/03/2022

बसन्त ऋतुको उत्तरार्धमा पर्ने रंगहरुको पर्व फागु पूर्णिमाको अवसरमा सम्पूर्ण खेलकुदप्रेमी महानुभावहरुमा स्वस्तिक खेलकुद क्लब हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।

ब्याडमिन्टनमा इतिहास रचे प्रिन्स दाहालले, विश्वको शीर्ष स्थानमा 13/01/2022

ब्याडमिन्टनमा इतिहास रचे प्रिन्स दाहालले, विश्वको शीर्ष स्थानमा

ब्याडमिन्टनमा इतिहास रचे प्रिन्स दाहालले, विश्वको शीर्ष स्थानमा ब्याडमिन्टनमा इतिहास रचेर नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियरतर्फको वरीयतामा शीर्ष स्थानमा उक्.....

07/11/2021
Want your business to be the top-listed Gym/sports Facility in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Swastok Tol, Imadol
Lalitpur
000