08/02/2025
धापासी तेक्वान्दो आई.टि.एफ डोजाङ्गद्वारा आयोजित जुनियर बागमति प्रदेश स्तरीय प्रतियोगितामा ललितपुर जिल्लाबाट सहभागी भई 3 स्वर्ण, 4 रजत र 5 कास्य सहित तेस्रो विजेता टीम बन्न सफल भएको हार्दिक बधाई । उक्त प्रतियोगितामा सहभागी सम्पुर्ण खेलाडी प्रशिक्षक र सम्पूर्ण समर्थकहरूलाई धन्यवाद । यो अवसर दिनु भएकोमा आयोजक टिमलाई हार्दिक धन्यवाद । 🙏🇳🇵
02/03/2024
Team champion - KSC Bagamati State Level Taekwondo Championship 2080
Best Player Male - Rabin Thapa Magar
Best Player Female - Aahana Tamang
🥋🥋🥋
24/02/2024
Congratulations for all the selected players for upcoming event (KSC Bagamati State Taekwon-Do Championship) and Best wishes for State level Championship. Better luck next time for them who were not able to be selected on today’s selection program.
🥋🥋🥋👊👊👊
20/02/2024
ललितपुर जिल्ला तेक्वान्दो संघ (आईटिएफ)को वैठक जिल्ला अध्यक्ष राजिव महर्जनको अध्यक्षतामा बसि विभिन्न निर्णय गरियो ।
23/12/2023
Lalitpur selection for 11th General Choi National ITF Taekwondo Championship was held on 23rd Dec 2023 at Bidhyapunja Ma Vi. Congratulations to all the selected players and best of luck for Province Level Selection. ❤️
07/10/2023
जिल्ला संघको वैठक पश्चातको तस्विर।
मितिः २०८०/०६/२० गते
स्थानः लुभु, ललितपुर
27/09/2023
Congratulations Umesh Rajthala Guru for being Chief Coach as well as Vice President of Nepal ITF and Babita Rajthala for being Member of Nepal ITF.
❤️❤️❤️❤️
05/09/2023
नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना🙏🇳🇵
- ७औं राष्ट्रिय आईटिएफ सम्मेलन
१८/०५/२०८०
एतिहासिक सम्मेलनमा ललितपुर जिल्लाका उमेश राजथला गुरु अत्याधिक बहुमतले विजयी हुनुभएकोमा विशेष बधाई 🥋🥋🥋
21/08/2023
XXII ITF TAEKWON-DO WORLD CHAMPIONSHIPS. ASTANA 2023
DAY 1. XXII ITF TAEKWON-DO WORLD CHAMPIONSHIPS. ASTANA 2023
17/08/2023
तेक्वान्दो विश्व च्याम्पियनसिपमा चार खेलाडी
नेपालका चार खेलाडीले कजाकस्तानमा हुने २२औं आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएक.....
17/08/2023
२२औं आईटीएफ विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपालबाट चार खेलाडी
नेपालका चार खेलाडीले काजकिस्तानमा हुने २२औं आईटीएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भए.....