"थाकेका खुट्टा पनि स्ट्रेच गर्दै भन्छन्— ‘हामी अझै सपनाको दौडमा छौं।’"
ANFA saturday grassroot
keeping the dream alive
📢 NOTICE
ANFA Saturday Grassroot
Due to continuous heavy rainfall and considering the health and safety of the children, if tomorrow’s weather remains the same as today, the training session will be closed.
📅 Date: 21st March 2026 (2082-12-07), Saturday
We kindly request all students and parents to stay updated.
– ANFA Saturday Grassroot
“बाल फुटबलमा सबैभन्दा ठूलो जित भनेको ट्रफी होइन, साँचो साथी पाउनु हो।”
16/03/2026
आज माटोमा दौडिने साना खेलाडीहरू नै भोलि देशको झण्डा उठाउने च्याम्पियन बन्छन्।
सानो मुस्कान, ठूलो खुशी – यही हो बालबालिकाको जादू। ✨
12/03/2026
उसको जर्सी सानो होला,
तर सपना निकै ठूलो छ।
प्रत्येक पास र प्रत्येक गोलमा
उसको भविष्य चम्किरहेको छ ⚽️
08/03/2026
📢 NOTICE
ANFA Saturday Grassroot
On the occasion of Women's Day, all the ladies players of ANFA Saturday Grassroot are requested to be present at the field.
📅 Date: 8th March
📍 Venue: ANFA Complex
⏰ Time: 8:00 A.M.
All players are requested to come wearing their jerseys. A friendly match will be organized on this special occasion.
All players are kindly requested to take note of this notice.
Thank you for your cooperation.
ANFA Saturday Grassroot
📢 सूचना
एन्फा स्याटर्डे ग्रासरुट
Women's Day को अवसरमा एन्फा स्याटर्डे ग्रासरुटका सम्पूर्ण महिला खेलाडीहरूलाई मैदानमा उपस्थित हुन अनुरोध गरिन्छ।
📅 मिति: ८ मार्च
📍 स्थान: ANFA Complex
⏰ समय: बिहान ८:०० बजे
सबै खेलाडीहरूलाई आफ्नो जर्सी लगाएर उपस्थित हुन अनुरोध गरिन्छ। यस अवसरमा मैत्रीपूर्ण खेल आयोजना गरिनेछ।
सम्पूर्ण खेलाडी तथा अभिभावकहरूलाई यस सूचनाबारे जानकारी गराइन्छ।
सहयोगको लागि धन्यवाद।
एन्फा स्याटर्डे ग्रासरुट
06/03/2026
सानो खुट्टाले बल पछ्याउँदा, उसको मनले ठूलो सपना पछ्याइरहेको हुन्छ। ❤️⚽
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Lalitpur