Nepa mandal youth club

Nepa mandal youth club

Share

नेपा: मण्डल युथ क्लब नेपालकाे खेलकुद विकास र खेलाडीहरूको उज्ज्वल भविष्यको लागि र सामाजिक कार्य गर्न

यल महानगर फुटसल प्रतियोगिता : बाँकी सबै खेल अब असोज ११ सञ्चालन हुने 25/09/2025

https://openkura.com/api/articles/Wmqw9Rb7NVkcN3frAYx7qD/

यल महानगर फुटसल प्रतियोगिता : बाँकी सबै खेल अब असोज ११ सञ्चालन हुने ललितपुर । नेपाः मण्डल युथ क्लबको आयोजनामा सञ्चालित प्रथम यल महानगर फुटसल प्रतियोगिता २०८२ अन्तर्गत लिग च...

नेपाः मण्डल युथ क्लब ललितपुर द्वारा स्थगित फुटसल खेलको नयाँ कार्यक्रम सार्वजनिक 25/09/2025

https://www.facebook.com/61555334842621/posts/122232323090177828/

नेपाः मण्डल युथ क्लब ललितपुर द्वारा स्थगित फुटसल खेलको नयाँ कार्यक्रम सार्वजनिक ललितपुर,असोज ८ । नेपाः मण्डल युथ क्लबको आयोजनामा सञ्चालित प्रथम यल महानगर फुटसल प्रतियोगिता २०८२ अन्तर्गत लिग चर...

प्रथम यल महानगर फुटसल कप – बाँकी खेलहरुको मिति सार्वजनिक 24/09/2025

https://starnewstv.com.np/api/articles/YuXAT7ERa4rC9iiVBpv7oG/

प्रथम यल महानगर फुटसल कप – बाँकी खेलहरुको मिति सार्वजनिक ललितपुर,असोज ८ - नेपाः मण्डल युथ क्लबको आयोजनामा सञ्चालित प्रथम यल महानगर फुटसल प्रतियोगिता २०८२ अन्तर्ग.....

21/09/2025

नेपाः मण्डल युथ क्लबको आयोजनामा संचालन भईरहेको प्रथम यल महानगर फुटसल प्रतियोगिता २०८२ को खेलहरु अन्तर्गत लिग चरणको सम्पुर्ण खेलहरु संचालन भईसकेको र बांकि क्वाटर फाईनल,सेमिफाईनल र फाईनल खेल संचालन हुने क्रममा देशमा उत्पन्न परिस्थिती र सो बाट सिर्जना भएको परिस्थितिको कारणले उक्त खेल पूर्व निर्धारित मितिमा सम्पन्न हुन नसकेकोमा उक्त खेलहरु तपसिल बमोजिम समयमा हुने सम्बन्धित सम्पूर्णमा जानकारी गराउन चाहान्छौ !
आयोजक:
नेपा : मण्डल युथ क्लब

08/09/2025

हाल देशमा भइरहेको विकराल अवस्थालाई मध्य नजर गर्दै अर्को सुचना नआए सम्मको लागि यस नेपाः मण्डल युथ क्लबको आयोजनामा संचालन भइरहेको प्रथम यल महानगर फुटसल प्रतियोगिता २०८२ को बाँकी खेलहरु स्थगित गरिएको सम्पूर्ण टिमहरुलाई जानकारी गराउन चाहन्छौ । साथै नेपालमा जेन्जि पुस्ताको आन्दोलनका क्रममा ज्यान गुमाउनु भएका सम्पूर्ण युवाहरुको आत्माको चिर शान्तिको कामना गर्दै, घाइतेहरु प्रति शिघ्र स्वस्थ्य लाभको कामना गर्न चाहन्छौ !
नेपाः मण्डल युथ क्लब परिवार

27/08/2025

नेपाः मण्डल युथ क्लबको आयोजनमा सम्पन्न हुन गईरहेको प्रथम यल महानगर फुटसल प्रतियोगिता २०८२ को अन्तिम दर्ता मिति २०८२/०५/१० गते सम्म रहेकोमा विभिन्न वडाहरु बाट आएको आग्रह अनुसार यस संस्थाको बैठकको निर्णय अनुसार उक्त अन्तिम दर्ता मिति २०८२/०५/१५ गते आइतबार सम्म थप गरिएको जानकारी गराउदछौं! उक्त मिति सम्म आफ्नो टिम दर्ता गरि दिनहुन हार्दिक अनुरोध गर्दछौं!
थप जानकारी लागि: 985-1089473/985-1131524/985-1221292

15/08/2025
02/08/2025

"प्रथम यल महानगर फुटसल कप २०८२"
#मिति: भाद्र ७ देखि १४ गते सम्म
#स्थान: आर्मी फिजिकल ट्रेनिङ्ग एण्ड स्पोर्टस सेन्टर कभर्ड हल, सातदोबाटो, लगनखेल
#फाराम दर्ता शुल्क,२५,०००/
दर्ता फारामको लागि सम्बन्धित वडा या तल दिएको नम्बर मा सम्पर्क गर्नु होला! धन्यवाद

01/08/2025

यहि मिति २०८२ भाद्र ७ गते देखि १४ गते सम्म आर्मी फिजिकल ट्रेनिङ्ग एण्ड स्पोर्टस सेन्टरकाे कभर्ड हल सातदोवाटो ललितपुरमा सम्पन्न हुन गईरहेको "प्रथम यल महानगर फुटसल कप २०८२" काे फाराम सम्बन्धित वडाहरूमा पठाइसकेको जानकारी गराउन चाहन्छौं! सम्बन्धित वडाका खेलाडीहरुले आफ्नो वडामा सम्पर्क राखि यस प्रतियोगितामा भाग लिन हुन हार्दिक अनुराेध गर्दछौं! धन्यवाद
प्रथम पुरस्कार: ३,००,०००/
दोस्रो पुरस्कार: १,५०,०००/
(साथै सम्पूर्ण खेलाडीहरूको बीमाकाे समेत व्यवस्था गरिएको छ)
आयोजक
नेपाः मण्डल युथ क्लब

यल महानगरमा पहिलोपटक फुटसल उत्सवस् “प्रथम यल महानगर फुटसल कप २०८२” आयोजना हुँदै 27/07/2025

"प्रथम यल महानगर फुटसल कप २०८२" ललितपुर महानगर खेलप्रेमी समुदायकाे एक फुटबल उत्सव🇳🇵

यल महानगरमा पहिलोपटक फुटसल उत्सवस् “प्रथम यल महानगर फुटसल कप २०८२” आयोजना हुँदै लालितपुर । खेल बिकास, खेलाडीको उत्थान समाजको शान, राष्ट्रको पहिचान भन्ने प्रेरणादायी नारा सहित यल महानगरमा पहिलो...

Want your business to be the top-listed Gym/sports Facility in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Lalitpur
Lalitpur
44600