01/05/2026
🏆🎉 Proud Moment for YTFC JR! 🎉
🏆🎉 Champions Alert! 🎉🏆
Congratulations to YTFC JR Siddhipur for winning the Blue Bird Championship! ⚽🥇
Your dedication, teamwork, and unstoppable spirit have brought home this proud victory. You’ve made Siddhipur shine with pride!
Well deserved, champions — keep rising and inspiring! 💙🔥
Congratulations to our incredible YTFC JR team for securing 2nd Runner-Up in the Blue Bird Cup Championship! 🥉⚽
🏆🎉 Proud Moment for YTFC JR! 🎉
13/12/2025
Congratulations 🎉 🎉 🎉 ⚽🇳🇵
✅Nepalgunj11- and ✅sindhupalchokFC
https://www.facebook.com/share/17kHdEmVei/
26/11/2025
आजको ANFA नेपाली राष्ट्रिय लिग अन्तर्गत Nepalgunj 11 सँग खेल्ने अवसर पाउनु हाम्रो लागि ठूलो सम्मान र प्रेरणा हो। 🙏⚽
YTFC टिमका तर्फबाट, Nepalgunj 11 सँग प्रतिस्पर्धा गर्नु नै एउटा ठूलो अनुभव र गौरव हो।
हामी खेलमैत्री भावनासहित मैदानमा उत्रिनेछौँ।
सबैको साथ, माया र उत्साहका लागि धन्यवाद! ❤️💛
25/11/2025
📣 भोलिको खेलमा सबैलाई हार्दिक आमन्त्रण! ⚽️🔥
मिति: 2082 मङ्सिर 10
समय: बिहान 11:30 बजे
स्थान: ANFA Complex, सातदोबाटो, ललितपुर
भोलि हुने YTFC महालक्ष्मी र नेपालगञ्ज 11 बीचको रोमाञ्चक फुटबल भिडन्तमा तपाईंहरू सबैलाई उपस्थित भएर हाम्रो टीमलाई उत्साह र हुत्तिङ (hooting) सहित समर्थन गर्न हार्दिक अनुरोध!
आउनुहोस्, साथ–साथमा रमाइलो गरौँ र खेलाडीहरूको हौसला बढाऔँ! 🙌