TeamTeam Futsal

Website

TeamTeam Futsal TeamTeam Futsal –Lalitpur’s ultimate indoor soccer destination! Play, compete, and connect in a high-energy environment designed for skill and speed.

Lace up and take your game to the next level!

26/08/2026

भोटेकोशी बाढीले पुर्‍याएको क्षति अत्यन्त दुःखद र पीडादायी छ। ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली, बेपत्ता र घाइतेप्रति गहिरो सहानुभूति तथा विस्थापित र प्रभावित परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु। यस संकटको घडीमा सरकारसँग मेरो स्पष्ट अनुरोध छ—तत्काल खोज, उद्धार, राहत, उपचार र सुरक्षित बसोबासको व्यवस्था होस्। पीडितले आश्वासन होइन, व्यवहारिक सहयोग पाउनुपर्छ। जोखिमयुक्त क्षेत्रमा बस्ने नागरिकको सुरक्षा सुनिश्चित गरियोस्, क्षतिको उचित मूल्यांकन होस र पुनर्स्थापना तथा क्षतिपूर्तिमा ढिलाइ नगरियोस्। राज्य संवेदनशील, जिम्मेवार र द्रुत रूपमा अघि बढोस्।🙏🙏🙏
TeamTeam Futsal
ASTRA Sports Academy
Goals football academy

pray to God that everyone stays safe and healthy🙏

25/08/2026

TeamTeam Futsal ASTRA Sports Academy

22/08/2026

#972018096 @ TeamTeam Futsal ASTRA Sports Academy Goals football academy

21/08/2026
Futsal training focuses on developing close ball control, fast footwork, quick decision-making, and tactical awareness w...
19/10/2025

Futsal training focuses on developing close ball control, fast footwork, quick decision-making, and tactical awareness within a small, intense playing environment.

For more details
+977 9702018096

Team team futsalPlease contact us at +977 9702018096
11/09/2025

Team team futsal
Please contact us at

+977 9702018096

टिमटिम फूटसल टिकाथलीमा गत हप्ता सम्पन्न राष्ट्रिय चौधरी सगॅंको  एक दिवसिया फुटसल प्रतियोगिता का केहि झलक हरु, सम्मानिया ...
19/08/2025

टिमटिम फूटसल टिकाथलीमा गत हप्ता सम्पन्न राष्ट्रिय चौधरी सगॅंको एक दिवसिया फुटसल प्रतियोगिता का केहि झलक हरु, सम्मानिया खेलकुड मन्त्री राम चौधरी ज्यू आएर खेलको प्रतिष्ठा बढाईदिनू भएको थियो। उक्त प्रतियोगीमा ३० समूह विच प्रतिश्पर्धा भएको थियो।
सो प्रतियोगिता मा प्रथम पुरस्कार राशि रु ८०,०००/-
र दोस्रो पूरस्कार रू ६०,०००
र तेस्रो पूरस्कार रू ३०,०००
र पदक प्रदान भएको थियो।
यस्तो गौरवपूर्ण खेल हाम्रो फूटसलमा आयोजना गर्ने आयोजक टोली लाई विशेस धन्वाद तथा आभार प्रकट गर्न चाहन्छौ। फूटवल जस्तो महत्वपुर्ण खेल जून स्वाश्थ्य जिवन, सामाजी भाईचार कायम गर्न सर्वोकृष्ट भूमीका निर्वाह गर्छ यस्ता खेल भवीष्यमा पनी आयोजना भई रहून् ।
हार्दिक धन्वाद 🙏🙏 🤸‍♂️⚽️🏟️
खेल मैदान टिमटिम फूटसल सम्वन्धी थप जानकारीका लागी
राजन प्रजापती जीसम्पर्क नं- 980-2323147 मा सम्पर्क गर्न सकिन्छ।

Team team futsal Please contact us at 9702018096
20/07/2025

Team team futsal
Please contact us at 9702018096

Address

Lalitpur
44800

Alerts

Be the first to know and let us send you an email when TeamTeam Futsal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category