08/07/2026
🏆 CONGRATULATIONS 🏆
हार्दिक बधाई तथा शुभकामना
नेपालमा रहेर आफ्ना विविध कार्य–व्यस्तताका बाबजुद पनि
DXN MLM कम्पनीमा निरन्तर क्रियाशील, मेहनती तथा लगनशील भई
श्रीमती मीन माया तामाङज्यू ले
STAR RUBY पद हासिल गर्नुभएकोमा
हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं।🌹🎉🌹🎉🌹🎉🌹🌹🌹🌹❣️❣️❣️❣️❣️
21/05/2026
31/01/2026
11/01/2026