31/08/2026
🇳🇵 फिफा यू–१५ विश्वकप एन्ड फेस्टिभलका लागि नेपाली टोली छनोट
फिफा यू–१५ विश्वकप एन्ड फेस्टिभलमा सहभागी हुने नेपाली टोली तयार पार्ने उद्देश्यले सञ्चालन भइरहेको देशव्यापी खेलाडी छनोट कार्यक्रमअन्तर्गत गण्डकी प्रदेश छनोटमा युवा खेलाडीहरूले आफ्नो उत्कृष्ट प्रतिभा प्रस्तुत गरेका छन्।
भविष्यका नेपाली फुटबलका सम्भावना बोकेका यी प्रतिभाशाली खेलाडीहरूको प्रस्तुतीको एक दृश्य। ⚽🇳🇵
U15