16/12/2025
उर्लाबारी-३ मंगलबारेमा सम्पन्न भएको प्रथम मंगलबारे क्रस कन्ट्री रन सफल बनाउन सहयोग गर्नु हुने संघ संथाहरूलाई प्रसम्सा पत्र दिने कार्य जारी छ, भारतीय भु.पु. आर्मी संघ (Ex-Indian Army Assioation) र श्री बेतिनि सामुदायिक उपभोक्ता समुह प्रति हार्दिक आभारीछौ ।
15/12/2025
🎉 I earned the emerging talent badge this week, recognizing me for creating engaging content that sparks an interest among my fans!
10/12/2025
ढिलै भए पनि PDS Dance Studio Mangalbare Team लाई प्रशंसा पत्र प्रदान गरियो । Dancer भाईबहिनीहरू सम्पुर्णमा हार्दिक हार्दिक आभारीछौ ।
08/12/2025
भोजपुर रामप्रसादराई गा.पा. मा हुन गई रहेको बासिखोरा रन २०८२ मा सहभागी हुन जान चहाने युवाहरूले तल दिईएको सम्पर्क नंबरमा नाम टिपाई दर्ता शुल्क बुझाउनु होला
05/12/2025
सहभागी बनौ !
स्वाथ्यका लागी दौड सन्देशका साथ तेस्रो लेटाड॰ दौड मिति २०८२ माघ ०१ गते ३ बिधामा आयोजना हुने निश्चित भएको हुदा धावक धाविकाले आफ्नो BIB Number सुनिश्चित गर्न चाडो फारम भर्नुहोला !
Under Class- 8 (3km) समुहमा सहभागी हुनका लागी भने बिध्यालयको पत्र अनिवार्य बुझाउनु पर्नेछ, उक्त पत्रमा प्रधानध्यपक को हस्ताक्षर साथै बिध्यालयको छाप सहित धावक वा धाविका कक्षा ८ वा सो भन्दा मुनी अध्यान गरिरहेको हो भनि प्रमाणिकरण गरेको पत्र हुनु पर्नेछ
01/12/2025
यस समुहका सचिव श्री Nutan Rai Kirat ज्यबुलाई जन्म दिनको धेरै धेरै शुभकामना छ
26/11/2025
Shout out to my newest followers! Excited to have you onboard!
Rohan Gc, Manju Siwa