21/10/2025
हार्दिक श्रद्धांजलि 🙏 🙏
राष्ट्रिय सम्मानसहित विपिनको अन्त्येष्टि । अलविदा विपिन 🥺
हमासले बन्धक बनाएको अवस्थामा मारिएका नेपाली युवक विपिन जोशीको महाकाली नदीको भुजेला घाटमा अन्त्येष्टि गरिएको छ ।