30/08/2026
DFA PALPA
पाल्पा जिल्ला फुटबल संघ
30/08/2026
30/08/2026
अजरबैजनमा हुन गैरहेको FIFA U-15 World Cup and Festival २०२६ का लागि मिति २०८२-०५-१४ गते पाल्पाको तानसेन टुँडिखेल मैदान र बाकेको नेपालगन्ज रंगशालामा भयको लुम्बिनी प्रदेश स्तरीय छनोटबाट अन्तिम नामावलीमा छनोट हुनुहुने सम्पूर्ण खेलाडी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा आगामी चरणको लागि शुभकामना!
26/08/2026
Comming soon….
26/08/2026
लुम्बिनी प्रदेश स्तरीय छ्नौट कार्यक्रम को तालीका। जिल्ला बाट छ्नौट भएका सम्पुर्न खेलाडीहरुले समयमा उपस्थिति भइदिनु होला ।
24/08/2026
FIFA WORLD CUP AND FESTIVAL (AZERBAIJAN) SELECTIVE PLAYER NAME LIST
Note-
पाल्पा का छनोट भएका खेलाडिहरुले जिल्ला प्रशिक्षक रितेश मल्ल लाई सम्पर्क गर्नुहोला 9847499669
गुल्मिका छनोट भएका खेलाडिहरुले नारायण आचार्य लाई सम्पर्क गर्नुहोला 9847024956
23/08/2026
FIFA WORLD CUP AND FESTIVAL (AZERBAIJAN) SELECTION PROGRAM (2083/05/06,07)
Venue : Tansen Tudikhal Palpa
Participated: Palpa 105 player
: Gulmi 24 player
22/08/2026
"उत्कृष्ट खेल, स्तरीय मैदान — रामपुर रंगशाला सम्पन्न हाम्रो अभियान।"
श्री ज्योतिपुञ्ज युवा क्लब, रामपुर–७, किसानबारीको आयोजनामा चौथो ज्योतिपुञ्ज कप २०८३ असोज २३ देखि ३१ गतेसम्म सञ्चालन हुँदैछ। विगतझैँ यस वर्ष पनि सबैको साथ, सहयोग र सहभागिताको हार्दिक अपेक्षा। ⚽🏆
21/08/2026
18/08/2026
जिल्ला फुटबल संघ पाल्पा का सल्लाहकार श्री सुवर्ण मुनि शाक्य ज्यु लाइ जन्मदिनको धेरै धेरै शुभकामना |
जिल्ला फुटबल संघ पाल्पा परिवार 🙏
17/08/2026
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
Palpa