03/09/2026
Match Day ♥️
Match day!!!
BYC vs SYC
Welcome to the official page of Bhagwati Youth Club Palpa.
03/09/2026
Match Day ♥️
Match day!!!
BYC vs SYC
17/08/2026
यस क्लबका सक्रिय सदस्यहरु श्री Abhishek Chaudhary, Om Gharti, Prakash Ghatri को उज्जवल भविषयको कामना गर्दै उॅंहाहरूको वैदेशिक यात्रा शुखद् र लाभ दाएक होस्।
13/08/2026
पाल्पाका उत्कृष्ट युवा खेलाडी एवंम यस क्लबलाई धेरै पटक खेलाडीका रुपमा सहयोग पुराउदै आउनुभएका Sandip Newar ज्यू लाई जन्मदिनको असिम शुभकामना व्यक्त गर्दछौ साथै हजूरको उज्जवल भविष्यको कमाना गर्दै, हजूरलाई आउने दिनहरूमा अझै प्रगति ले शिखर चुमेको हेर्न पाऊँ र यस क्लबलाई दिनुभएको साथ र योगदान प्रति हामी सधैं हजूरको आभारी रहनेछौ ।
31/07/2026
यस क्लबका सक्रिय सदस्य तथा खेलाडी श्री Janom Ligal लाई जन्मदिनको शुभकामना साथै उज्ज्वल भविष्यको कामना ।
23/07/2026
यस क्लब का सक्रिय सदस्य श्री Rana Prem लाई जन्मदिनको असिम शुभकामना
आगामी भविष्य सुखद र सफल रहोस्। यस क्लब लाई दिनुभएको योगदान प्रति हामी सधैं आभारी रहनेछौँ ।
उज्ज्वल भविष्यको शुभकामना ।
17/07/2026
यस क्लब का सक्रिय सदस्य श्री Rahul Thakuri लाई जन्मदिनको असिम शुभकामना
आगामी भविष्य सुखद र सफल रहोस्। यस क्लब लाई दिनुभएको योगदान प्रति हामी सधैं आभारी रहनेछौँ ।
उज्ज्वल भविष्यको शुभकामना ।
08/07/2026
पाल्पाका प्रतिष्ठीत एवं प्रिय व्यक्ति तथा यस क्लबका सक्रिय सदस्य एवं म्यानेजरको कार्यबहाक सम्हाल्दै आउनुभएका श्री सुरज थापा ज्यूको अकसमात निधनको खबरले हामी स्तबद छौ, आकाश पनि रोइ रहेको छ, अत्यनत्तै दु:खी बनाएको छ। मृत्क आतमाको बैकुण्ठमा बास होस् र परिवारलाई सहनशक्ति मिलोस् भन्ने कामना गर्दछौ। हजुर र हजुरको योगदान प्रति हामी आभारी छौ। हार्दिक समबेदना।
23/06/2026
पाल्पाका उत्कृष्ट खेलाड़ी तथा प्रशिक्षक श्री Ritesh Malla ज्यू र यस क्लबका सक्रिए सदस्य श्री Suraj Thapa ज्यू लाई जन्मदिनको हार्दिक शुभकामना।पाल्पा फुटबललाई यसरी नै साथ, सपोर्ट,हौसला र माया प्रदान गर्नु हनेछ भन्ने आशा राखेका छौ
21/05/2026
यस क्लबका सक्रिय सदस्य तथा खेलाडी श्री Seman Jung Thapa लाई जन्मदिनको शुभकामना साथै उज्ज्वल भविष्यको कामना ।
07/05/2026