पदालीचौर युवा क्लब

पदालीचौर युवा क्लब Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from पदालीचौर युवा क्लब, Sports Team, पाँचखाल काभ्रेपलाञ्चोक नेपाल, Panchkhal.

एकता, सेवा र विकास"
पदालीचौरको उज्ज्वल भविष्यका लागि एकजुट युवाहरूको समूह। खेलकुद, समाजसेवा र स्थानीय संस्कृति प्रवर्द्धनमा समर्पित।

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज २०८३ को हार्दिक शुभकामना !-पदालीचौर युवा क्लब  परिवार
14/09/2026

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज २०८३ को हार्दिक शुभकामना !
-पदालीचौर युवा क्लब परिवार

हरितालिका तीजको पावन अवसरमा पदाली चौर युवा क्लबको तर्फबाट देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा दर खान...
13/09/2026

हरितालिका तीजको पावन अवसरमा पदाली चौर युवा क्लबको तर्फबाट देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा दर खाने दिनको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

हाम्रो पदाली चौर युवा क्लबका उपाध्यक्ष श्री अनिल दाहालज्यूलाई जन्मदिनको अवसरमा क्लब परिवारको तर्फबाट हार्दिक मंगलमय शुभक...
12/09/2026

हाम्रो पदाली चौर युवा क्लबका उपाध्यक्ष श्री अनिल दाहालज्यूलाई जन्मदिनको अवसरमा क्लब परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

​तपाईंलाई उत्तम स्वास्थ्य, दीर्घायु र सफलताको निरन्तर कामना गर्दछौँ।

​— पदाली चौर युवा क्लब परिवार

भेला बैठकमा यहाँहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध छ।
08/09/2026

भेला बैठकमा यहाँहरूको अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध छ।

राष्ट्र र जनताको स्वतन्त्रताका लागि आफ्नो प्राण आहुति दिने सम्पूर्ण महान् सहिदहरूप्रति पदाली चौर युवा क्लबको तर्फबाट भाव...
08/09/2026

राष्ट्र र जनताको स्वतन्त्रताका लागि आफ्नो प्राण आहुति दिने सम्पूर्ण महान् सहिदहरूप्रति पदाली चौर युवा क्लबको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ।

​उहाँहरूको अतुलनीय त्याग र बलिदानलाई सदैव स्मरण गर्दै उहाँहरूले देखाएको सत्य र न्यायको मार्गमा हिँड्ने प्रण गर्दछौँ।

आज देश राष्ट्रिय शोकमा छ।भोटेकोशी बाढीमा ज्यान गुमाउनुहुने सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। 🌸पद...
07/09/2026

आज देश राष्ट्रिय शोकमा छ।

भोटेकोशी बाढीमा ज्यान गुमाउनुहुने सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। 🌸
पदालीचौर युवा क्लब

हाम्रो पदालीचौर युवा क्लबको "साधारण सदस्यता" ग्रहण गरी क्लबका विभिन्न कार्यक्रमहरूमा महत्त्वपूर्ण सहयोग पुर्‍याउनु भएकोम...
07/09/2026

हाम्रो पदालीचौर युवा क्लबको "साधारण सदस्यता" ग्रहण गरी क्लबका विभिन्न कार्यक्रमहरूमा महत्त्वपूर्ण सहयोग पुर्‍याउनु भएकोमा श्री सुवास दाहाल लाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।

​आगामी दिनहरूमा पनि यहाँको यस्तै अमूल्य साथ, सहयोग र मार्गदर्शनको निरन्तर अपेक्षा राख्दछौँ।

​– पदालीचौर युवा क्लब परिवार

06/09/2026

हाम्रो पदालीचौर युवा क्लबको तर्फबाट स्थानीय राधाकृष्ण मन्दिरमा सञ्चालन भइरहेको श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञमा रु. ५,५५५/- सहयोग प्रदान गरिएको छ।

​यस पुण्य कार्यमा योगदान पुर्‍याउनुहुने सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

​— पदालीचौर युवा क्लब परिवार

हाम्रो पदालीचौर युवा क्लबको तर्फबाट स्थानीय राधाकृष्ण मन्दिरमा सञ्चालन भइरहेको श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञमा रु. ५,...
06/09/2026

हाम्रो पदालीचौर युवा क्लबको तर्फबाट स्थानीय राधाकृष्ण मन्दिरमा सञ्चालन भइरहेको श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञमा रु. ५,५५५/- सहयोग प्रदान गरिएको छ।

​यस पुण्य कार्यमा योगदान पुर्‍याउनुहुने सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

​— पदालीचौर युवा क्लब परिवार

⚠️ अति जरुरी सूचना:​नेपाल सरकारको राहत कोषको नाममा केही व्यक्तिहरूले नक्कली QR कोड बनाएर ठगी गरिरहेको पाइएको छ।​QR स्क्य...
28/08/2026

⚠️ अति जरुरी सूचना:

​नेपाल सरकारको राहत कोषको नाममा केही व्यक्तिहरूले नक्कली QR कोड बनाएर ठगी गरिरहेको पाइएको छ।

​QR स्क्यान गर्दा बैंक खाताको ‘Name’ (नाम) मा अनिवार्य रूपमा नेपाल सरकार/सम्बन्धित सरकारी कोषको नाम छ कि छैन राम्रोसँग हेरेर र सुनिश्चित गरेर मात्र पैसा पठाउनुहोला।

​थोरै असावधानीले तपाईंको सहयोग गलत हातमा पर्न सक्छ, त्यसैले नाम पक्का गरेर मात्र रकम ट्रान्सफर गरौँ!

Address

पाँचखाल काभ्रेपलाञ्चोक नेपाल
Panchkhal

Website

Alerts

Be the first to know and let us send you an email when पदालीचौर युवा क्लब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category