टिम J F C बाट उत्कृष्ट २ गोल ⚽️💪🔥
FC Friends Walang7 का खेलाडी Aasis Chamling
FC Friends Walang7
Football Club Friends Walang 7 Phidim-13 Pachthar
02/07/2026
Lionel Messi ArtsAasis Rai 👏⚽️❤️
Aasis Rai 🙏❤️ FRIENDS WALANG7
29/06/2026
दोस्रो सिसेक्पा तङनाम गोलडकप
तथा राके मिनि मेला २०८३
10/06/2026
Friends walang 7 को बिगतका पुरानो तस्बिरहरु ❤️⚽️⚽️
09/06/2026
Home graund खालिङ्खोप दोभान ❤️
02/03/2026
फुटबल क्लब फ्रेण्ड्स वालङ्ग 7 का खेलाडी हाल टिम क्याप्टेन आसिस चाम्लिङ्ग ज्यु लाई आज पर्न गएको जन्म दिन को अवसरमा हार्दिक सुभकामना 🥇🏆️🎉
फ्रेण्ड्स वालङ 7 परिवार २०८२/०७/२३ गते समुन्द्री सतह देखि ३२८० मिटर अग्लो पहाड #छिन्टापु परेवाढुङ्गा पुगि क्लब को झण्डा गाड्न सफल भएका छौँ ।
10/11/2025
दोभान कप फ्रेण्ड्स वालङ्ग 7२०८२ फुटबल प्रतियोगिता आयोजना पश्चात पाँचथर र इलाम को सिमाना ३२८० मिटर अग्लो पहाड #छिन्टापु सम्म को यात्रा मा २०८२/०७/२३ गते (फुटबल क्लब फ्रेण्ड्स वालङ 7)फिदिम-१३ पाँचथर का सम्पुर्ण सदस्यहरु फिदिम-१३ सिक्क्रे,अधेरी झोङ झोङ्ग सामुदायिक बन, कमेरे,थामडाँडा हुँदै छिन्टापु परेवाढुङ्गा सम्म भ्रमण फोटो सहित 📸 भ्रमणमा उपस्थित अनुपस्थित सदस्य दाजुभाइ तथा दिदिबहिनीहरु मा सल्लाह साथ सहयोगको लागि धन्यवाद🙏 FC Friends Walang7
Click here to claim your Sponsored Listing.