Sanjeebani Yoga Fitness & Multiple Training Center
YOGA ,MEDITATION ,PRANAYEMA, SOUND BOWL HEALING AND REIKI
“औषधि होइन प्राकृतिक जीवनशैली रोज्नुहोस्! 🌿🧘♀️💪”
अब योग, फिटनेस, ध्यान र प्राकृतिक स्वास्थ्यसम्बन्धी ज्ञानलाई व्यावसायिक सीप र करियरको अवसरमा बदल्ने सुनौलो अवसर!
🧘♀️ तालिममा सिकाइने मुख्य विषयहरू:
✨ अष्टाङ्ग योग तथा विन्यासायोगासन
💪 Fitness, Cardio & Functional Exercise
🌿 प्रणायामा (Breathing Exercises)
🧘♀️ ध्यान तथा Mindfulness
🥣 Sound bowl Healing
🌈 सात चक्रसम्बन्धी ज्ञान तथा अभ्यास
🥗 स्वस्थ जीवनशैली तथा Wellness
🎓 योग तथा फिटनेस कक्षा सञ्चालन गर्ने व्यावहारिक सीप
🩺रोगअनुसारको योग, फिटनेस तथा Counselling👉Thyroid • Gastric • PCOD/PCOS • Diabetes • High BP • मोटोपन • Anxiety • Depression • अनिद्रा (Insomnia) • Migraine तथा अन्य दीर्घकालीन स्वास्थ्य समस्या
✌️देश तथा विदेशमा योग तथा फिटनेस प्रशिक्षकका रूपमा आफ्नो पहिचान बनाउन सहयोग !
🌿 स्वस्थ शरीर • शान्त मन • सकारात्मक जीवन
📍 स्थान: सञ्जीवनी योग फिटनेस, जिरो किलोमिटर( Near Regional 🏥 Hospital)पोखरा
📞 सम्पर्क:9846505125
⚡ ADVANCE BOOKING COMPULSORY
⏳ Limited Seats Available — Book Your Seat Today!
“Just as you have been guided, you have embraced the knowledge with excellence and are continuously transforming yourself for the better. Your dedication, willingness to learn, and positive change truly make us proud.
16/08/2026
🌿🧘♀️ “औषधि होइन, प्राकृतिक आनन्द चाहनुहुन्छ?” 🌿
शारीरिक तथा मानसिक स्वास्थ्यका लागि — YOGA & FITNESS
❤️ LOVE & CARE 🤗 👉 सर्वप्रथम आफैँलाई 🧘🍀🌿
“मानसिक तथा शारीरिक रूपमा स्वस्थ मानिसले मात्र जीवनमा आउने हरेक परिस्थितिलाई सहज रूपमा सामना गर्दै आफ्नो महान् व्यक्तित्वको पहिचान बनाउन सक्छ।” 🙏
🍀 OUR ACTIVITIES 🍀
1. Professional Yoga Teacher’s Training
🌟 Yoga Alliance Certificate प्राप्त गर्ने अवसर पनि उपलब्ध
2. Weight Loss Package
3. Therapeutic Yoga Classes
4. Singing Bowl Healing
5. Singing Bowl Massage
6. Regular Yoga Classes
🍀 TRAINING ACTIVITIES 🍀
🌿 Meditation
🌿 Prayer
🌿 Sukshma Byayam
🌿 Anga Byayam
🌿 Aerobic / Cardio Exercise
🌿 Abs Workout
🌿 Belly Fat Loss Exercise
🌿 Body & Mind Relaxation
🌿 Ashtanga Yoga Asanas
🌿 Vinyasa Yoga
🌿 Pranayama
🌿 Yoga Nidra
🌿 Sudarshan Kriya
🌿 Mudra
🌿 Reiki
🌿 Sound Bowl Healing
🌿 Sound Bowl Massage
🌿 Leadership Training / Public Speaking
🌿 THERAPEUTIC YOGA 🌿
तपाईंलाई यीमध्ये कुनै समस्या छ?
🔹 मोटोपन छ?
🔹 थाइराइड छ?
🔹 ग्यास्ट्रिक छ?
🔹 ब्लड प्रेसर हाई छ?
🔹 अनिद्रा छ?
🔹 मनमा बेचैनी छ?
🔹 Anxiety छ?
🔹 Depression सम्बन्धी समस्या छ?
🔹 Migraine छ?
🔹 बाथ/जोर्नीसम्बन्धी समस्या छ?
🔹 घुँडा दुख्छ?
🔹 ढाड दुखाइको समस्या छ?
🔹 पिनास छ?
🔹 मधुमेह (सुगर) छ?
🔹 छिटो–छिटो पिसाब लाग्ने तथा चुहिने समस्या छ?
🔹 बिर्सने समस्या छ?
🔹 ढाड, गर्धन तथा नसा सम्बन्धी समस्या छ?
🔹 PCOD/PCOS तथा महिनावारीसम्बन्धी समस्या छ?
🔹 आफ्नो लक्ष्य पहिचान गर्न गाह्रो भइरहेको छ?
🔹 आफूभित्रको खुबी पहिचान गर्न सक्नुभएको छैन?
🔹 अन्य शारीरिक तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्या छन्?
🌿 योग, प्राणायाम, ध्यान, व्यायाम तथा स्वस्थ जीवनशैलीमार्फत आफ्नो स्वास्थ्य र जीवनशैलीलाई अझ राम्रो बनाउनतर्फ अघि बढौँ।
कुनै रोग छैन? तपाईं स्वस्थ हुनुहुन्छ? अझ राम्रो! 😊
सधैँ स्वस्थ रहन, शरीरलाई सक्रिय राख्न, मनलाई शान्त बनाउन, तनाव व्यवस्थापन गर्न र सुन्दर, स्वस्थ, मस्त, आनन्दित तथा अर्थपूर्ण जीवन जिउनका लागि पनि नियमित योग कक्षामा जोडिनुहोस्। 🧘♀️
📅 तालिम अवधि: 90 दिन
⏰ तालिम समय: बिहान र बेलुका
✅ अग्रिम नाम दर्ता अनिवार्य
🎁 अग्रिम भर्ना हुनेहरूका लागि विशेष छुट!
🌟 Professional Yoga Teacher’s Training पूरा गरेपछि Certificate प्राप्त गर्नुका साथै, Yoga Alliance Certificate का लागि पनि अवसर उपलब्ध छ। 🧘♀️🌿
📍 सञ्जीवनी योग, फिटनेस तथा मल्टिपल ट्रेनिङ सेन्टर
जिरो चोक, पोखरा–५
(सांग्रिला डेभलपमेन्ट बैंकको अपोजिट)
📞 9846505125
📞 9702627309
📞 9846039670
🌱 WELCOME 🙏
स्वस्थ शरीर • शान्त मन • सकारात्मक सोच • आनन्दित जीवन 🌿
🌿✨ Beautiful Morning with Nature 🌅
Fresh air, peaceful surroundings, and positive energy — a perfect way to begin the day. 🧘♀️💚
Aabhari chhau sir 🙏
अति सम्माननीय सम्पूर्ण आदरणीयजनज्यूहरू
हजुरहरू सबैप्रति मेरो मनदेखि हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्न चाहन्छु। 🙏
हजुरहरूको माया, विश्वास, प्रेरणा र सकारात्मक ऊर्जाले मलाई अझ उत्साहित, जिम्मेवार र ऊर्जावान बन्न निरन्तर प्रेरित गरिरहेको छ। हजुरहरूलाई सिकाउने क्रममा मैले पनि जीवनका धेरै अमूल्य पाठहरू सिक्ने अवसर पाएको छु।
त्यसैले मेरो दृष्टिमा गुरु केवल सिकाउने व्यक्ति मात्र होइन, सिक्ने अवसर दिने व्यक्ति पनि हुनुहुन्छ। यही भावनाका साथ हजुरहरू पनि मेरा गुरु हुनुहुन्छ भन्ने अनुभूति मैले सधैं गरेको छु।
मेरो अन्तरमनदेखि सम्पूर्ण साधक–साधिकाज्यूहरूलाई हार्दिक धन्यवाद, सम्मान र कृतज्ञता व्यक्त गर्दछु।
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Pokhara
33700