Babaal Trader

Babaal Trader nepal share news, views and reviews

अन्तिम उपाय : लौ उहाँलाई उठाउन अब एउटा ॐ कमेन्टमा तर्पण चढाउनुहोस्।
02/10/2026

अन्तिम उपाय : लौ उहाँलाई उठाउन अब एउटा ॐ कमेन्टमा तर्पण चढाउनुहोस्।

01/10/2026

प्रोजेक्ट हिलो मुनि
सेयर भाउ दिन दिनै टप गेनर
सन्दर्भ : SPHL
किन होला है? 😎😎

रिजलाइन इनर्जीले सहायक कम्पनी मार्फत नयाँ प्रोजेक्ट बनाउने।
30/09/2026

रिजलाइन इनर्जीले सहायक कम्पनी मार्फत नयाँ प्रोजेक्ट बनाउने।

संरचनामा कुनै क्षति नपुगेको तथा पावरहाउसको लेदो सफा गरी प्रसारण लाइन मर्मत पश्चात् विद्युत उत्पादन सूचारु गरिने सयपत्री ...
30/09/2026

संरचनामा कुनै क्षति नपुगेको तथा पावरहाउसको लेदो सफा गरी प्रसारण लाइन मर्मत पश्चात् विद्युत उत्पादन सूचारु गरिने सयपत्री हाइड्रोको जानकारी।

चिरख्वा हाइड्रोको ३,०२०,७०० कित्ता सेयरको लकइन अवधि कार्तिक १४ गते सकिदैँछ।
30/09/2026

चिरख्वा हाइड्रोको ३,०२०,७०० कित्ता सेयरको लकइन अवधि कार्तिक १४ गते सकिदैँछ।

दरमखोला हाइड्रोको पनि उत्पादन बन्द। प्रसारण लाइनमा क्षति पुगे पनि प्रोजेक्टका संरचना भने यथास्थिति मै रहेका छन्।
29/09/2026

दरमखोला हाइड्रोको पनि उत्पादन बन्द। प्रसारण लाइनमा क्षति पुगे पनि प्रोजेक्टका संरचना भने यथास्थिति मै रहेका छन्।

ट्रान्समिसन लाइनमा क्षति पुग्दा माउन्टेन इनर्जी हाइड्रोको प्रोजेक्टबाट विद्युत प्रसारण बन्द।
29/09/2026

ट्रान्समिसन लाइनमा क्षति पुग्दा माउन्टेन इनर्जी हाइड्रोको प्रोजेक्टबाट विद्युत प्रसारण बन्द।

लघुवित्तको शुरु : ग्लोबल आएमई लघुवित्तले ६ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।
29/09/2026

लघुवित्तको शुरु : ग्लोबल आएमई लघुवित्तले ६ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

आज ntc बाहेक कसैले बजार बढाउन योगदान दिएनन्।
28/09/2026

आज ntc बाहेक कसैले बजार बढाउन योगदान दिएनन्।

प्रसारण लाइन बगेपछि सयपत्री हाइड्रोको विद्युत उत्पादन बन्द। पावरहाउसमा भने क्षति नपुगेको सामाजिक सञ्जाजमा राखिएका भिडियो...
28/09/2026

प्रसारण लाइन बगेपछि सयपत्री हाइड्रोको विद्युत उत्पादन बन्द। पावरहाउसमा भने क्षति नपुगेको सामाजिक सञ्जाजमा राखिएका भिडियोमा देख्न सकिन्छ।

Address

Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Babaal Trader posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share