28/08/2026
देशको विषम परिस्थिति को कारणले हामिले भोलि हुने भनेको कार्यक्रम स्थगित गरेको छौ साथै अर्को हप्ता हामी यो कार्यक्रम अनलाइन बाट नै गर्ने जानकारी गराउदछौ ।
सम्पुर्ण खेलाडी साथै टिम हरु प्रती पर्न गएको असुबिधा प्रती क्षमा प्राथी छौ ।
skl family
27/08/2026
यस दुःखद् र कठिन घडीमा बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति SKL परिवार हार्दिक दुःख व्यक्त गर्दछ।
यस विपत्तिमा ज्यान गुमाउनु हुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। बेपत्ता रहनुभएकाहरूको सकुशल उद्धारको कामना गर्दै प्रभावित सम्पूर्ण परिवारप्रति हाम्रो साथ र सहयोग रहनेछ।
सुरक्षित रहौँ। संयमित रहौँ।
विपत्तिमा सम्पूर्ण नेपाल एकजुट बनौँ। 🇳🇵जय नेपाल। 🇳🇵
09/08/2026
आज भोलिमा टिमहरु संग सल्लाह गरेर बुधबार Draft को मिति घोषणा गर्दै छौ ।
21/03/2026
सम्पुर्ण खेलाडी हरु प्रती कबड्डी नेपाल परिवार साथै SKL टिम क्षमा प्राथी छौ किनकी हामिले समयमा प्रतियोगिता संचालन गर्न सकेनौ किनकी तयारी को अभाव सगै देशमा भएका विभिन्न घटना ले गर्दा पनि संचालन हुन नसकेको प्रती क्षमा माग्दछौ ।
अब हामिले। प्रतियोगिता सन्चालन मिति घोषणा गरेको छौ त्यो समयमा किन भन्दा
अब केही समयमा see तेस्पछी रास्ट्रीय परिक्षा बोर्ड अनि ११ को आन्तरिक परिक्षा साथै NKL 2 हुने तेस्पछी बर्खा को मौसम रेहेको हुदा हामिले यो समय मा प्रतियोगिता गर्ने घोषणा गर्दछौ ।
यसबाट खेलाडी मा पर्न गएको असुबिधा प्रती क्षमा प्राथी छौ ।
23/10/2025
दिदीबहिनीको माया र दाजुभाइको रक्षा भावनालाई सम्मान गर्दै,
SKL परिवारको तर्फबाट भाईटीकाको मंगलमय शुभकामना