⸻
💐 हार्दिक श्रद्धाञ्जली 💐
LG Association परिवारका सल्लाहकार श्री ओम बस्नेत ज्युको ममतामयी आमा स्वर्गीय पवित्रा बस्नेत को
७२ वर्षको उमेरमा भएको असामयिक निधनले सम्पूर्ण क्लब परिवारलाई गहिरो दुःख र पीडामा डुबाएको छ।
उहाँको माया, स्नेह र आशीर्वाद सधैं हाम्रो सम्झनामा रहनेछन्। 💔
ईश्वरले स्व. आमाको आत्मालाई चिरशान्ति प्रदान गरून् र शोकाकुल परिवारजनमा धैर्य र सहनशक्ति प्रदान गरून् भन्ने हाम्रो हार्दिक कामना छ। 🙏
— LG Association परिवार
SONI present 1st 35+ Veteran’s futsal tournament
SONI present 1st 35+ veterans futsal tournament(40+ 2 players should be in ground)
Ajako hamro pahilo game 10:30 ma. LG. C vs APF FC b**h huna g*i raheko chha sabaijana time ma aidinu hola
16/01/2025
Tie sheet!
भोलीबाट हुन गई रहेको SONI present 1st A side futsal प्रतियोगिता माँ आयोजक टीम बाट अफ़नो प्रस्तुति दिनको निमती हामी माज लोकप्रिय लोक गायकार Badri pangeni दाई आईसक्नू भायको छ, हजूर हरू पनी अफ़नो समय अनुकूल मिलायरा, khelkuja Arena Sigdel tole मा आऊनू होला!
15/01/2025
"स्वस्थ शरीर, खेलकुदको उपहार ” भन्ने नाराका साथ ३५ बर्ष माथी उमेर समुहका साथीहरूलाई लक्षित गरेर आयोजना गरिएको 1st 6 ‘A’ side SONI PRESENT Veterans Futsal Tournament लाई सभ्य अनि भव्य रुपमा सफल बनाउनको निम्ति रु. ५,०००/- सहयोग प्रदान गर्नु भएकोमा Annapurna Garden Restaurant Lakeside सञ्चालक आदरणीय मित्र/दाई मनिष थापा साथै सम्पूर्ण सञ्चालक ज्यु प्रति हार्दिक धन्यवाद साथै सु-स्वास्थ्य दीर्घायु एंव उत्तर-उत्तर प्रगतिको हामी सदैव कामना गर्दछौ !🙏
15/01/2025
"स्वस्थ शरीर, खेलकुदको उपहार ” भन्ने नाराका साथ ३५ बर्ष माथी उमेर समुहका साथीहरूलाई लक्षित गरेर आयोजना गरिएको 1st 6 ‘A’ side SONI PRESENT Veterans Futsal Tournament लाई सभ्य अनि भव्य रुपमा सफल बनाउनको निम्ति रु. ७,७७७/-सहयोग प्रदान गर्नु भएकोमा अ्मेरीका निवासि आदरणीय मित्र/दाई रजेन्द्र थापा ज्यु प्रति हार्दिक धन्यवाद साथै सु-स्वास्थ्य दीर्घायु एंव उत्तर-उत्तर प्रगतिको हामी सदैव कामना गर्दछौ !🙏
14/01/2025
"स्वस्थ शरीर, खेलकुदको उपहार ” भन्ने नाराका साथ ३५ बर्ष माथी उमेर समुहका साथीहरूलाई लक्षित गरेर आयोजना गरिएको 1st 6 ‘A’ side SONI PRESENT Veterans Futsal Tournament लाई सभ्य अनि भव्य रुपमा सफल बनाउनको निम्ति रु. १०,०००/- सहयोग प्रदान गर्नु भएकोमा स्वर्गीय पृति (Preety) राना वहाँको चिरशान्तिको कामना गर्दै उहाँको परिवारमा पनि हार्दिक समवेदना प्रकट गर्दछु ।!🙏
14/01/2025
"स्वस्थ शरीर, खेलकुदको उपहार ” भन्ने नाराका साथ ३५ बर्ष माथी उमेर समुहका साथीहरूलाई लक्षित गरेर आयोजना गरिएको 1st 6 ‘A’ side SONI PRESENT Veterans Futsal Tournament लाई सभ्य अनि भव्य रुपमा सफल बनाउनको निम्ति रु. ३,०००/- सहयोग प्रदान गर्नु भएकोमा पोखरा निवासि आदरणीय मित्र/दाई लाल प्रसाद गुरुङ ज्यु प्रति हार्दिक धन्यवाद साथै सु-स्वास्थ्य दीर्घायु एंव उत्तर-उत्तर प्रगतिको हामी सदैव कामना गर्दछौ !🙏
12/01/2025
"स्वस्थ शरीर, खेलकुदको उपहार ” भन्ने नाराका साथ ३५ बर्ष माथी उमेर समुहका साथीहरूलाई लक्षित गरेर आयोजना गरिएको 1st 6 ‘A’ side SONI PRESENT Veterans Futsal Tournament लाई सभ्य अनि भव्य रुपमा सफल बनाउनको निम्ति रु. ५,०००/- सहयोग प्रदान गर्नु भएकोमा जापान पोखरा निवासि आदरणीय मित्र/दाई प्रकाश थापा ज्यु प्रति हार्दिक धन्यवाद साथै सु-स्वास्थ्य दीर्घायु एंव उत्तर-उत्तर प्रगतिको हामी सदैव कामना गर्दछौ !🙏
12/01/2025
"स्वस्थ शरीर, खेलकुदको उपहार ” भन्ने नाराका साथ ३५ बर्ष माथी उमेर समुहका साथीहरूलाई लक्षित गरेर आयोजना गरिएको 1st 6 ‘A’ side SONI PRESENT Veterans Futsal Tournament लाई सभ्य अनि भव्य रुपमा सफल बनाउनको निम्ति रु. ५,०००/- सहयोग प्रदान गर्नु भयेकोमा जापान निवासि आदरणीय मित्र/दाई अनुज गुरुङ ज्यु प्रति हार्दिक धन्यवाद साथै सु-स्वास्थ्य दीर्घायु एंव उत्तर-उत्तर प्रगतिको हामी सदैव कामना गर्दछौ !🙏
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Pokhara