28/08/2026
Click
बिरुवा मनकामना ब्याडमिन्टन ग्रुप पोखरा
28/08/2026
Click
28/08/2026
जनै पुर्णिमाको शुभकामना 🏸
Men's Single Biruwa Manakamana Badminton Group, Pokhara fans
19/08/2026
गण्डकी प्रदेशमा रहनुभएका सम्पूर्ण खेलाडी साथीहरुमा सहभागिताको लागि सादर अनुरोध गर्दछौं !!! 🏸🥇🥈🥉
01/08/2026
आखिर प्राकृतिक विपत्ति संग कसैको केहि लागेन !😭
निर्मल पुर्जा (निम्सदाई) सहितका ज्यान गुमाउनुहुने ६ जना नेपाली दाजुभाई प्रति हार्दिक श्रद्धाञ्जली, परिवारजनमा समवेदना ! 💐
29/07/2026
Happy Guru Purnima🙏🙏🙏
25/07/2026
🌷शुभ यात्रा 🌷
यस बिरुवा मनकामना ब्याडमिन्टन ग्रुप, पोखराको सक्रिय सदस्य, कुशल ब्याडमिन्टन तथा भलिबल खेलाडी सुजन गुरुङ ज्यू आफ्नो जन्मभुमि बाट आज जापान प्रस्थान गर्दै हुनुहुन्छ, हजुरको जापानको यात्रा सुरक्षित रहोस् साथै बसाई सुखद र उपलब्धिमूलक प्रगतिको मिठो सुभेच्छा सहित शुभकामना !!!!
अध्यक्ष
बम ब. गुरुङ तथा
बिरुवा मनकामना ब्याडमिन्टन ग्रुप, पोखरा परिवार
17/07/2026