18/08/2026
Ramghat - Bouddha Shanti Club Champions of 2nd Jaycess Parbat Presents 7 A side Open football Tournament 2083 🏆🎊🎉
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद
18/08/2026
Ramghat - Bouddha Shanti Club Champions of 2nd Jaycess Parbat Presents 7 A side Open football Tournament 2083 🏆🎊🎉
24/07/2026
तेश्रो सुर्य तारा खेल महोत्सवको खुल्ला 7 'A' Side पुरुष फुटबल प्रतियोगिताको उपाधि बौद्व शान्ति क्लब रामघाटको पक्षमा 🥇🏆⚽️
उपाधि चुम्दै नगद पुरस्कार रु २,०२,२२२ -/ 🙏🎉🎊
13/07/2026
बौद्व शान्ति क्लब रामघाटको पक्षमा ऐतिहासिक चैत्र दशै मेला तथा सास्कृतिक महोत्सब २०८३ खुल्ला रास्ट्रव्यापी 7 'A' Side पुरुष फुटबल प्रतियोगिता 🏆 ⚽️
उपाधि चुम्दै नगद पुरस्कार रु १,५०,००० -/ 🙏🎉🎊
05/07/2026
Ramghat Champions of Ramji Badal Memorial 7 'A' Side Open Football Tournament - 2083 🙏🏻
12/03/2026
बौद्ध शान्ति क्लब रामघाट द्वरा नगद रु १ ,oo,ooo -/ सहित् श्री प्रविन गुरुङ ज्यू लाई सम्मन तथा शुभकामना I
बौद्ध शान्ति क्लब रामघाट गण्डकी प्रदेशको फुटबल क्षेत्रमा लामो समयदेखि एउटा चम्किलो ताराको रूपमा स्थापित हुनुभएका तथा विभिन्न माध्यमबाट क्लबलाई नेतृत्व गर्दै सफलताको प्रेरणादायी उदाहरण बन्नुभएका प्रविन गुरुङज्यूलाई उहाँको क्लबप्रतिको लगनशीलता, निष्ठा र वहाँको महत्वपूर्ण योगदानको उच्च कदर गर्दै रामघाट परिवार द्वरा नगद रु. १,००,००० सहित सम्मनित गरिएको छ। 🎖️
हाल उहाँ वैदेशिक रोजगारको सिलसिलामा दक्षिण कोरिया प्रस्थान गर्ने तयारीमा रहनुभएको छ। उहाँको आगामी दिन सफल रहोस् र उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछौं |
क्लबप्रति देखाउनुभएको समर्पण योगदानको
कदर गर्दै रामघाट परिवार तपाईंको आगामी यात्राको सफलता शुभकामना गर्दछौ - 🙏
31/01/2026
बौद्ध शन्ती क्लब रामघाट लाई चौथो ताङ्तिङ घेाताने खुल्ला बास्केटबल प्रतियेागिता २०८२ को उपाधी सँग नगद रु 1,00,000 -/ एक लख रुपैयाँ 🙏🏻🎉🎊
18/01/2026
३० औं सिर्जना कप तथा माघि मेला २०८२ 7 'A' साईड खुल्ला फुटबल प्रतियोगिताको उपाधी रामघाट पोखरालाई 🙏🏻🎊🎉
21/12/2025
प्रथम दोभान कप खुल्ला 7 'A' Side फूटबल प्रतियोगिताको उपाधी रामघाट पोखरालाई 🙏🏻