14/06/2023
यस Power Gym Budibazar Pokhara का संचालक समिति का अध्यक्ष श्री,सुबास चन्द्र कंडेल का ममतामयी माता श्री बुद्धिमाया कंडेलको येहि २०८० जेष्ठ ३० गतेका दिन भएको असामयिक निधन प्रती गहिरो दु:खद प्रकट गर्दछौ। यस दु:खद घडीमा दिवगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजन प्रती हार्दिक समबेद्ना व्यक्त गर्न चाहन्छौ र दाहसंस्कार को लागि भोलि बिहिवार बिहान ७ बजे घाटमा जाने जानकारी गराउदै भोलि एकदिन का लागि यस Power Gym Budibazar Pokhara बन्द हुने जानकारी गराउदछौ। सम्पर्क 9846904440
10/12/2020
विश्वकपमा भक्तपुरका सुवाल भए दोस्रो - Changupatra
भक्तपुर, २५ मंसिर । भक्तपुर पाण्डुबजारका राजेश सुवालले ‘वर्ल्ड पावर लिफ्टिङ च्याम्पियनसीप २०२०’ मा रजत पदक हासि....
09/12/2020
नेपालका किर्तिमानी खेलाडी राजेशले विश्वकपमा पाए रजत | नेपाल घटना
विगत १५ वर्ष देखि शारिरिक सुगठनमा लागेका भक्तपुर स्थायी ठेगाना भई हाल पोखरा बसोबास गरि पावर जिम एण्ड फिटनेस संचा.....
01/12/2020
यहि ४ डिसेम्बर भारत को Amrawati Nagpur मा हुन गैरहेको World Powerlifting Men & Women Championship 2020मा नेपाल बाट प्रतिस्पर्धा गर्ने खेलाडी एवम अफिसियल टिम लाई धेरै धेरै शुभकामना। 🏋️♀️🇳🇵
24/11/2020
sjocked to hear the news...Rest in peace brother😭