07/01/2026
काचन दुवारा १४ औ फुटबल प्रतियोगिता सुरु हुने तयारीमा⚽️🏆️
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from KYC Kachan Boys, Sports Team, Saptari, Rajbiraj.
07/01/2026
काचन दुवारा १४ औ फुटबल प्रतियोगिता सुरु हुने तयारीमा⚽️🏆️
morning_ time…
#भोलि को फाईनल खेल काचन _vs_ #मुसहरनिया f.c को बिच हुने छ ।
खेल सुरु हुने सयय:बेलुका =(2:00)देखिनै
#दोस्रो सेमिफाइनल काचन _vs _ #बैरिया _f.c _बिच भएको खेलमा # बैरिया -१(३) र # kyc काचन-१(४) गोल गरेर फाईनलमा प्रबेस गरेको छ ।
#पहिलो सेमिफाइनल बनौला vs मुश्हरनिया बिच भएको खेलमा बनौला -१(३) र मुश्हरनिया-१(४) गोल गरेर फाईनल मा प्रबेस गरेको छ।
#भोलि को खेल बैरिया vs kyc काचन को बिच हुनेछ।
kachan_vs_phulhara बीच भए को खेल्मा phulhara-(1) र kyc kachan_(2)गोल गरेर सेमिफाइनलमा प्रबेस गरेको छ।
#तेस्रो दिन को मायाच #राजपुर- vs- # बनौला बिच भएको खेलमा राजपुर-(१)र बनौला-(२)गोल गरेर सेमिफाईनलमा प्रबेस गरेको छ।
07/12/2025
#दोस्रो दिन को मायाच # बौरिया_ vs _ #रनजितपुर बिच भएको खेल्मा रनजितपुर-(1) #बैरिया-(2)गोल गरेर बिजय हाशिल गरेको छ ।
06/12/2025
#आजको खेल annpurna kathauna f.c _vs _shree mushharniya samudayik yuwa club
भिडनतमा mushharniya samudayik yuwa club _४ _गोल र annupurna kathauna f.c_
२ _ले हारको सामना गरेको छ् ।
05/12/2025
_of_ luck _all _team..¿
02/12/2025
#टिम दर्ता गरानु बारे...
11/11/2025
⚽️♥️