27/08/2023
"२७ अगस्ट अन्तरास्ट्रिय बक्सिङ दिवस"को अवसरमा हाम्रो बक्सिङ क्लब एण्ड ट्रेनिङ सेन्टर सल्यान, सल्लिबजार ले कार्यब्यस्थता कै अन्तराल मा भय पनि छोटो समयमा नै मनायका छौँ । हजुरहरु सम्पुर्ण को सल्लाह,सुझाव र सहयोग को अपेक्षा गर्दछौ।
09/07/2023
हाम्रो बक्सिङ क्लब एण्ड ट्रेनिङ सेन्टर लाई दुई जोडा gloves र एक जोड pad सहयोग गर्नु भयको मा गुरु Max Basnet ज्यु लाई हाम्रो बक्सिङ क्लब र सम्पुर्ण भाइबहिनीको तर्फ बाट हृदय देखिनै धन्यवाद साथै अझै साथ र सपोटको अपेक्षा राख्दछौ@
09/07/2023
शनिबारको अतिरिक्त क्रियाकलाप हाम्रा भाइ बहिनी हरुको।
17/06/2023
हरेक शनिबार हुने हाम्रो अतिरिक्त क्रियाकलाप मध्य आज भयको हाजिरिजवाफ प्रतियोगिता@
15/06/2023
सुधारको प्रक्रिया मा भाइ बैनी हरु@ अझै साथ र हौसलाको अपेक्षा गर्दछौं !
बक्सिङ क्लब एन्ड ट्रेनिङ सेन्टर
ब.कु.न.पा.-१,सल्लिबजार, सल्यान!
11/06/2023
शनिबार राखियको घैटो फोर र तातो आलु खेल@
07/06/2023
तेश्रो हप्ताको प्रगती बिवरण@
01/06/2023
आज दोश्रो हप्तामा प्रवेश गर्दै भाइ बहिनी हरु@