रनगढी उमृङ युवा क्लब

रनगढी उमृङ युवा क्लब “रनगढी उमृङ
युवा क्लब

Unity • Passion • Action
युवाको शक्ति, समाजको आशा!”

31/05/2026

यतिको सपोर्ट त हुनु परो नि।🤣🤙

पहिलो रनग्ढी कप २०८३ खेलको पुरस्कार साथै यस खेल खेलाउन लाई आर्थिक सहयोग गर्ने सहयोगि दाताहरु लाई प्रमाण पत्र बितरण कार्य...
30/05/2026

पहिलो रनग्ढी कप २०८३ खेलको पुरस्कार साथै यस खेल खेलाउन लाई आर्थिक सहयोग गर्ने सहयोगि दाताहरु लाई प्रमाण पत्र बितरण कार्यक्रम:

पहिलो रनगढी कप २०८३ को समापन कार्यक्रमको केहि तस्बिर हरु:
30/05/2026

पहिलो रनगढी कप २०८३ को समापन कार्यक्रमको केहि तस्बिर हरु:

पहिलो रनगढी कप २०८३ को आज अन्तिम दिन।
29/05/2026

पहिलो रनगढी कप २०८३ को आज अन्तिम दिन।

29/05/2026

पहिलो रनगढी कप २०८३ को फाइनल खेल मादी-१ र आयोजक बिच भएको थियो। जसमा मादी-१ ले आयोजक लाई पराजित गर्दै प्रथम हुन सफल भएको छ।

28/05/2026

भोलि सेमिफाइनल खेल मादी-४ र ७ बिच ठिक बिहानको १० बजे हुने जानकारी गराउदछौं। भने मादी-१ फाइनलामा प्रवेश गरिसकेको छ।

28/05/2026

आज भएको खेलमा मादी-१ ले मादी-६ लाई पराजित गरेको छ। र दोस्रो खेलमा मादी-४ ले मादी-२ लाई पराजित गरेको छ।

“यहाँबाट प्राप्त सहयोगप्रति रनगढी उमृङ युवा क्लब हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।”
28/05/2026

“यहाँबाट प्राप्त सहयोगप्रति रनगढी उमृङ युवा क्लब हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।”

Address

Madi-4 Sankhuwasabha
Sankhuwasabha
56900

Telephone

+9779746341985

Website

Alerts

Be the first to know and let us send you an email when रनगढी उमृङ युवा क्लब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category