New L.G English Boarding School
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from New L.G English Boarding School, School Sports Team, siraha, Siraha.
Hello friends
05/05/2026
04/02/2026
Annual sports day
14/04/2025
भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो!!!
# NEW L.G ENG.BOA.SCHOOL SIRAHA-20 SIKAJOYOTI,KATTI यही आउँदो वैशाख देखि कक्षा PG देखि माथि का कक्षाहरु मा दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरु द्वारा सान्त तथा रमणीय वातावरणमा अङ्ग्रेजी भाषाको माध्यमबाट पठन पाठन गराउन गइरहेको छ । सिट सीमित भएकोले आआफ्नो नानीहरूको उज्योल भविष्यको लागि समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउनुहोस् ।
हाम्रा विशेषताहरु :-
१. अङ्ग्रेजी भाषाको माध्यमबाट पठन पाठन
२. दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरु द्वारा सान्त वातावरणमा अध्ययन अध्यापन
३. पढाइ सँगसँगै विभिन्न खेलकुद सामग्रीको व्यवस्था
४. सम्पूर्ण ल्याब जस्तै , कम्प्युटर ल्याब, Science lab , project lab, etc
५. राम्रो यातायातको सुविधा
६. सम्पूर्ण कक्षाकोठामा सिसिटिभी को व्यवस्था
७. क्षात्र र छात्रा लागि छुट्टा छुट्टै होस्टेलको व्यवस्था
विशेष जानकारीको लागि हाम्रो सम्पर्क नम्बर 9815709752, 9816790716,9811711782
14/04/2025
Happy new year 2082 all my friends
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Siraha