मान्छे चिन्न गाह्रो छैन, बस समय खराब हुनुपर्छ,
साथ दिने र हात छोड्नेहरू आफैं छुट्टिन्छन् ।🙏
Nabin
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nabin, Sport & recreation, Birendranagar 03 Surkhet, Karnali pradesh, Surkhet.
घमण्ड होइन आत्मसम्मान हो,
यदि भुल म बाट भए आफै शिर झुकाउछु
तर बिना गल्ती को माफी त
स्वयम भगवान नै आएपनि माग्ने छैन ।
मलाई गिराउन खोज्नेहरू धेरै थिए,
बाटोमा बाधा हाल्नेहरू अझ धेरै।
तर उनीहरूले एउटा कुरा बुझेनन्—
म लडेर रोकिने मान्छे होइन,
हारलाई नै शक्ति बनाएर अघि बढ्ने मान्छे हुँ।
आज पनि केही मानिसहरू
मेरो असफलताको खबर सुन्न पर्खिरहेका छन्,
तर उनीहरूलाई मेरो सफलताको आवाजले
एकदिन आफैँ जवाफ दिनेछ।
आफू रितिएर आफन्त लाइ बनाउन नलाग्नुस् किनकि भोलि त्यही आफन्तले आफ्नो लागि रितिएको बिर्सेर तपाईंको रित्तो पनाको मजाक बनाइ दिन्छन्।
19/05/2025
जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा ,
देशको सवै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ ?
त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ?
Sorry KP Oli , I dont Support Your Corrupt System :)
टेक्ने खुट्टा बलियो थियो, भुई गलेको परेछ !
मेहेनत राम्रै थियो सायद किस्मत कमजोर परेछ..!!😔
पराइले साइनो फेर्दा किन्
गुनासो गरुँ...?🥺
यहाँ पैंसा नहुँदा रगतको साइनोले त वेवास्था गरेको भोगाइ छ!!🙃
बालक हराउदा...
बालक हराएको निवेदन दिइन्छ !
तर " बालापन " नै हराएको निवेदन कहाँ दिने होला ??
मानिस हराउदा...
मानिस हराएको सुचना दिइन्छ !
तर " आफू सग आफै " हराएको सुचना कहाँ दिने होला ??
पैसो सापट माग्छन् भने छैन भन्नु पर्ने रहेछ
सापट दिए सम्बन्धमा ठुलो असर गर्ने रहेछ
नाता गोता साथी भाइ भन्यो गर्यो साथ सहयोग
त्यही मान्छे पराइ बनी शत्रुतामा झर्ने रहेछ !
लिएको ऋण तिर भन्दा सम्बन्ध नै मर्ने रहेछ
उल्टै कुरा काट्दै मान्छे अर्को तिर सर्ने रहेछ
गुमिसके कैयौं आफ्ना साथी भाइ इष्टमित्र
पैसाको मुख कालो हुन्छ भन्दै टारे टर्ने रहेछ।
"मुल्य "होइन "महत्व" ठुलो कुरा हो !!
शास्त्रले" हिरा पानी "होइन "सुन पानी "पवित्र मान्छ !!
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Surkhet