निशुल्क वृहत योग ध्यान शिविर - २०८३, सुर्खेत
Patanjali Yog Samiti Surkhet Yoga Studio
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Patanjali Yog Samiti Surkhet, Yoga studio, Birendranagar, .
निशुल्क वृहत योग ध्यान शिविर - २०८३, सुर्खेत
Patanjali Yog Samiti Surkhet Yoga Studio
21/06/2024
पतन्जली परिवार सुर्खेत @ १० औ अन्तरास्ट्रिय योग खुलामंच
20/06/2024
"आफु र समाजका लागि याेग" भन्ने आदर्श बाक्यका साथ भाेलि मिति २०८१/०३/०७ गते june 21 विहान ५ वजे बाट ७ बजे सम्म खुल्ला मञ्च सुर्खेतमा हुने अन्तरास्ट्रिय याेग दिवस २०८१ काे अवसरमा आयाेजित वृहत् याेग ध्यान शिविरकाे समापन कार्यक्रममा उपस्थित भईदिनुहुन सम्पुर्णमा यसै सूचना मार्फत जानकारी गराउदछाै।
17/06/2024
निशुल्क!!! बृहत योग ध्यान शिविर २०८१, को दोश्रो दिन का केहि झलकहरु
साथै निशुल्क स्वास्थ्य परिक्षण (सुगर, प्रेसर, BMI) तथा परामर्स सेवा,
स्थान: घण्टाघर खुलामञ्च, वीरेन्द्रनगर सुर्खेत
मिति: २०८१ असार २ गते देखि ७ गते सम्म
समय: विहान ५ वजे देखि ७ वजे सम्म
15/06/2024
निशुल्क!!!
बृहत योग ध्यान शिविर २०८१,
साथै निशुल्क स्वास्थ्य परिक्षण (सुगर, प्रेसर, BMI) तथा परामर्स सेवा
स्थान: घण्टाघर खुलामञ्च, वीरेन्द्रनगर सुर्खेत
मिति: २०८१ असार २ गते देखि ७ गते सम्म
समय: विहान ५ वजे देखि ७ वजे सम्म
14/06/2024
नेरा सामुदायिक माबी करैखोला का बिध्यार्थिले ३ दिने योगका केहि झलकहरु .........
12/06/2024
बृहत योग ध्यान शिविर २०८१
स्थान: घण्टाघर खुलामञ्च, वीरेन्द्रनगर सुर्खेत
मिति: २०८१ असार २ गते देखि ७ गते सम्म
समय: विहान ५ वजे देखि ७ वजे सम्म