28/08/2026
🌸🙏 जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक शुभकामना 🙏🌸
देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा
जनै पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक मंगलमय शुभकामना! ❤️🎀
तपाईंहरूको जीवन सधैं सुख, शान्ति, समृद्धि र खुसीले भरिपूर्ण रहोस्।
भगवानले सधैं रक्षा गरून्। 🙏❤️
Happy Raksha Bandhan to all my lovely Nepali sisters! 🇳🇵❤️🎀