Swoyambhu Dallu cycle pucha

Swoyambhu Dallu cycle pucha Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Swoyambhu Dallu cycle pucha, Sports, swoyambhu, Swoyambhu.

30/08/2026

बिहान साइकल ट्रेनिङ भन्दा अगाडि हल्का streaching गराउँदै।
Swoyambhu Dallu cycle pucha




🙏🙏🙏🚴‍♀️🚴‍♀️🚴‍♀️🚴🚴🚴

काठमाडौँ महानगरपालिका वडा नम्बर १५ को सहकार्य र स्वयम्भू डल्लु साइकल पुचको आयोजनामा सञ्चालित नवौँ चरणको साइकल प्रशिक्षणक...
30/08/2026

काठमाडौँ महानगरपालिका वडा नम्बर १५ को सहकार्य र स्वयम्भू डल्लु साइकल पुचको आयोजनामा सञ्चालित नवौँ चरणको साइकल प्रशिक्षणको दोस्रो दिन। राति परेको पानीले भुईखेल चउर हिल्याम्य भए पनि दिदी बहिनीहरूको साइकल सिक्ने चाहनामा कुनै कमी आएको छैन। सम्पूर्णमा धन्यवाद व्यक्त गर्दछौँ।
Swoyambhu Dallu cycle pucha



🙏🙏🙏🚴🚴🚴🚴🚴‍♀️🚴‍♀️🚴‍♀️🚴‍♀️🚴‍♀️

29/08/2026

काठमाडौँ महानगरपालिका वडा नम्बर १५ को सहकार्य र स्वयम्भू डल्लु साइकल पुचको आयोजनामा सुरु भएको नवौँ चरणको साइकल प्रशिक्षणको पहिलो दिनको केही दृश्यहरू।

का.म.पा १५ वडाको सहकार्य र स्वयम्भू डल्लु साइकल पुच आयोजनामा नवौँ चरणको साइकल प्रशिक्षणको उद्घाटन समारोहका केही तस्बिरहर...
27/08/2026

का.म.पा १५ वडाको सहकार्य र स्वयम्भू डल्लु साइकल पुच आयोजनामा नवौँ चरणको साइकल प्रशिक्षणको उद्घाटन समारोहका केही तस्बिरहरू।

स्वयम्भू डल्लु साइकल पुचद्वारा आयोजित रक्तदान कार्यक्रमका तस्वीरहरू। सम्पूर्ण सहयोगी हातहरूलाई धेरै धेरै धन्यवाद व्यक्त ...
25/08/2026

स्वयम्भू डल्लु साइकल पुचद्वारा आयोजित रक्तदान कार्यक्रमका तस्वीरहरू। सम्पूर्ण सहयोगी हातहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौं।🙏🙏🙏

स्वयम्भु डल्लु साइकल पुचको तेस्रो वार्षिक कार्यक्रमको उपलक्ष्यमा गरिएको रक्तदान कार्यक्रमको केही तस्वीरहरू। सम्पूर्ण रक्...
25/08/2026

स्वयम्भु डल्लु साइकल पुचको तेस्रो वार्षिक कार्यक्रमको उपलक्ष्यमा गरिएको रक्तदान कार्यक्रमको केही तस्वीरहरू। सम्पूर्ण रक्तदाताहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौं।🙏🙏🙏

हाम्रो यस स्वयम्भू डल्लु साइकल पुचको तेस्रो वार्षिक कार्यक्रमको अवसरमा आयोजित पहिलो चरणमा का.म.पा १५ वडा कार्यालय प्रमुख...
25/08/2026

हाम्रो यस स्वयम्भू डल्लु साइकल पुचको तेस्रो वार्षिक कार्यक्रमको अवसरमा आयोजित पहिलो चरणमा का.म.पा १५ वडा कार्यालय प्रमुख श्री ईश्वर मान डङ्गोलज्यूको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रम र चियापान कार्यक्रम गरेर सम्पन्न भएको छ । सम्पूर्ण सहभागीहरुलाई धेरै धेरै धन्यवाद। जय साईकल।🙏🙏🙏🚴🚴🚴‍♀️🚴‍♀️🚴‍♀️

आज मंगलबारको दिनमा हाम्रो बुङ्गमती त्यसपछि कार्यविनायक सम्मको छोटो र रमाइलो साइकल यात्रा।
25/08/2026

आज मंगलबारको दिनमा हाम्रो बुङ्गमती त्यसपछि कार्यविनायक सम्मको छोटो र रमाइलो साइकल यात्रा।

23/08/2026

Address

Swoyambhu
Swoyambhu

Alerts

Be the first to know and let us send you an email when Swoyambhu Dallu cycle pucha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Swoyambhu Dallu cycle pucha:

Shortcuts

Share

Category