20/10/2026
Something unique on the pipeline 🏏🏏
Mirmee Mix MAx ले अबको केही दिनमा नौलो Format को क्रिकेट प्रतियोगिता आयोजना गर्न गइरहेको हुँदा, दशैँ पछि गाउँमा उपलब्ध हुने र खेल्न रुचि भएका सम्पूर्ण खेलाडीहरूले कृपया यही सूचनालाई आधिकारिक मानेर सम्पर्क गरिदिनु हुन अनुरोध गर्दछौ।