Ashmit Present 1st Futsal Tournament

Ashmit Present 1st Futsal Tournament

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ashmit Present 1st Futsal Tournament, Sports Event, Tanahun.

16/08/2022

❤️Shristi Magar Baini💗

16/08/2022

Tara & Deepak Memorial FC vs Janasewa Sports Club⚽(Final Penalty Shootout)

Photos from Ashmit Present 1st Futsal Tournament's post 14/08/2022

शु.न.पा ५ स्थित ADSL फुटसलमा आयोजना गरेको प्रथम अस्मित फूटसल प्रतियोगितालाई सभ्य भब्य एवम् ब्यवस्थित रुपमा निकै उत्साह र उमंगका साथ सु सम्पन्न गर्न विभिन्न निकायबाट सहयोग पुर्याउनु हुने सम्पुर्ण सहयोगी मनहरुप्रति आयोजक परिवार हार्दिक आभार व्यक्त गर्दछौं र आफ्नो अमुल्य समय दिएर कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग गर्नु हुने अतिथि ज्युहरु प्रती विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छु र बिजेता टिमहरु एवम् सहभागी सम्पुर्ण टिमहरुलाई हार्दिक बधाई एवम् धन्यवाद व्यक्त गर्दछौं ।।❤️🙏

Photos from Ashmit Present 1st Futsal Tournament's post 14/08/2022
Photos from Ashmit Present 1st Futsal Tournament's post 14/08/2022

Opening Ceremony of Ashmit Present 1st Futsal Tournament at ADSL Futsal Arena

12/08/2022

Be Ready for Tomorrow Guys⚽️🏆❤️

12/08/2022

धन्यवाद सोम बहादुर राना!❣️

Ashmit Present 1st Futsal Tournament लाई भब्य र सभ्य तरिकाले सफल पार्न हाल Indian Army मा कार्यरत श्री सोम बहादुर राना ज्यु बाट आर्थिक सहयोग स्वरुप रु 10,000/- प्रदान गर्नुभएको छ । उहाँलाइ हाम्रो Team को तर्फबाट धेरैधेरै धन्यवाद ज्ञापन गर्दै सम्पूर्ण राना परिवारमा सुस्वास्थ्य, समृध्दि साथै उत्तर उत्तर प्रगतिको कामना गर्दछौँ ।

- Ashmit Present 1st Futsal Tournament
📍 Shuklagandaki-4, Dulegaunda, Tanahun

12/08/2022

धन्यवाद शिव बहादुर राना !❣️

Ashmit Present 1st Futsal Tournament लाई भब्य र सभ्य तरिकाले सफल पार्न हाल UAE🇦🇪 बसाेवास गुर्नुहुने श्री शिव बहादुर राना ज्यु बाट आर्थिक सहयोग स्वरुप रु 13,000/- प्रदान गर्नुभएको छ । उहाँलाइ हाम्रो Team को तर्फबाट धेरैधेरै धन्यवाद ज्ञापन गर्दै सम्पूर्ण राना परिवारमा सुस्वास्थ्य, समृध्दि साथै उत्तर उत्तर प्रगतिको कामना गर्दछौँ ।

- Ashmit Present 1st Futsal Tournament
📍 Shuklagandaki-4, Dulegaunda, Tanahun

11/08/2022

धन्यवाद प्रेम थापा मगर !❣️

Ashmit Present 1st Futsal Tournament लाई भब्य र सभ्य तरिकाले सफल पार्न हाल APF मा कार्यरत श्री प्रेम थापा मगर ज्यु बाट आर्थिक सहयोग स्वरुप रु 3,000/- प्रदान गर्नुभएको छ । उहाँलाइ हाम्रो Team को तर्फबाट धेरैधेरै धन्यवाद ज्ञापन गर्दै सम्पूर्ण थापा मगर परिवारमा सुस्वास्थ्य, समृध्दि साथै उत्तर उत्तर प्रगतिको कामना गर्दछौँ ।

- Ashmit Present 1st Futsal Tournament
📍 Shuklagandaki-4, Dulegaunda, Tanahun

Want your business to be the top-listed Gym/sports Facility in Tanahun?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Tanahun
33900