27/07/2023
आउदै गरेको हरीतालीका तिजको पावन अवसरमा यस जनसेवा स्पोर्टस क्लवले आयोजना गरेको १८औं तिज कप ७ ए साईड फुटवल प्रतीयोगीता २०८०. मा भाग लीहि आफ्नो खेलको कला कौशल देखाई यस कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल परौं।
All about sports activity held in shuklagandaki-08
27/07/2023
आउदै गरेको हरीतालीका तिजको पावन अवसरमा यस जनसेवा स्पोर्टस क्लवले आयोजना गरेको १८औं तिज कप ७ ए साईड फुटवल प्रतीयोगीता २०८०. मा भाग लीहि आफ्नो खेलको कला कौशल देखाई यस कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल परौं।
यस जनसेवा स्पोर्ट्स क्लब का सक्रीय सदस्य मन्दिप राना मगर भाईको आज पर्न गएको जन्मदिनको उपलक्ष्यमा यस क्लव परिवारको तरिफ बाट हर्दीक मंगलमय शुभकामना ।सधै असल र ईमान्दार भई अगाडी जानु शुभकामना❤️🎂🎁
19/04/2022
We all are the family of janasewa ❤️❤️
12/04/2022
Happy New Years 2079 to all members of janasewa sports club, may this years Brings alot of happiness of each member and family too. Be good and do good to yours works.
JANASEWA SPORTS CLUB
बर्षातका करण आज हुने भनेको फाईनल गेम भोलीलाई सरेको छ । भोली दिनको ०२:०० बजे हुनेहुदा सम्पुर्णमा निम्तो छहै, सबैजाना आई खेलको सोभा बडाईदिनुहुन अनुरोद छ। फाईनल गेम डि वई सि( भोटेपानी) का बिरुद बेलचौतारा युवा कल्ब बिच हुदै छ।
09/04/2022
Vetrance game between janawasewa fc vs dhorbaharai youth club.
Result 0:1
Dhorbaharai youth club enter in final match