14/04/2025
Happy new year to all (2082)❤️.!
नयाँ वर्षको धेरै धेरै शुभकामना छ सबै जनालाई । यो वर्ष सबैको लागि खुसी ले भरिपूर्ण होस्।❤️
विगतका कुरा भुलेर सबैलाई अगाडि बढ्ने हौसला मिलोस्।
आफूले चाल्न लागेको हरेक कदममा सफलता मिलोस्।🫶 Salute Gurkha FC Family
Jay Salute Gurkha FC