28/01/2026
Well played guys…. Hard luck
Keep playing
For the development of Football in Tanahun Tanahun District Football Association (TDFA)
page Editor And Deputy General Secretary
Suman Shrestha
28/01/2026
Well played guys…. Hard luck
Keep playing
27/01/2026
विजयी भवः तनहॅुं जिल्ला फुटबल संघ
25/01/2026
Congratulations…. Well deserved
एन्फा तनहुँ २६औँ आदर्श कपको सेमिफाइनल प्रवेश पोखरा । कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर - २९ भण्डारढिक स्थित लेखनाथ रङ्गशालामा फर्स्ट च्वाईस फुड्स लि...
25/01/2026
Congratulations guys…
25/01/2026
२६ औं आदर्श कपको लागि यस संघलाई १८ थान जर्सी, १८ थान मोजा र २ थान ज्याकेट उपलब्ध गराई सहयोग गर्नुहुने भिमाद न.पा. वडा ६ का स्थायी बासिन्दा हाल यू.के. निवासी आदरणिय दाजु नरेन्द्र थापा ज्युलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छौं। साथै आज हुन गईरहेको खेलमा यस संघको टिमलाई जितको शुभकामना दिन चाहान्छौं॥
23/12/2025
खेलाडी छनौट सम्बन्धी सूचना