Shukla Gandaki Youth Club

Shukla Gandaki Youth Club

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shukla Gandaki Youth Club, Amateur Sports Team, Tanahun.

Photos from Shukla Gandaki Youth Club's post 28/05/2025

Boys Volleyball बिहान ठिक ८ बजेबाट हुने छ | उक्त खेल तालिकामा उल्लेख गरिएको रोलक्रम अनुसार हुने जानकारी गराइन्छ | Girls Volleyball को खेल पर्सिबाट शुरु गरिने छ साथै केटीहरुको खेल तालिका भोलि प्रकाशित गरिनेछ |

Photos from Shukla Gandaki Youth Club's post 28/05/2025
14/04/2025
12/10/2024

बिजया दशमी २०८१ को पावन अवसर मा सम्पुर्ण नेपाली लाइ यस शुक्ल गण्डकी युवा क्लबको तर्फ बाट हार्दिक मंगलमय शुभकामना

Photos from Shukla Gandaki Youth Club's post 01/05/2024

शुक्ल गण्डकी युवा क्लब, शुक्लागण्डकी, तनहुँ बाट प्रतिनिधित्व गर्दै ANFA Refree Category-4 सफलता पूर्बक पुरा गरी Certificate हासिल गर्नुहुने यस क्लबका सदस्य एवम फुटबल खेलाडी भाेज बहादुर खड्गीलाई हार्दिक बधाई एवम् सफलताको शुभकामना!

02/04/2024

Shukla gandaki club presents 1st new year concert coming soon

24/10/2023

सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी शुभचिन्तक हरुमा सु-स्वास्थ को कामना सहित बिजया दशमी २०८० को हार्दिक मंगलमय शुभकामना । स्वस्थ्य रहनुस मस्त रहनुस रमाइलो को साथ दसैं मनाउनुस
शुक्ल गण्डकी युवा क्लब परिवार

Photos from Shukla Gandaki Youth Club's post 03/08/2022

खुला आकास सफा माैसम दुलेगौंडा

Photos from Shukla Gandaki Youth Club's post 22/03/2022

अादरणीय सम्पूर्ण सहयाेगी चन्दादाता, शुभेच्छुक प्रियजन, यस कार्यक्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जाेडिनु भएका सहयाेगी मनहरू ...........
काेभिड १९ का कारणबाट अघिल्लाे वर्ष देखि राेकिएकाे हाम्राे याेजनाकाे काम अगाडि बढेकाे छ । अाउने जेठ महिनाभित्र यस्काे काम सम्पन्न हुनेछ । सहयाेगी हातहरू सबै प्रति धन्यवाद र अाभार ।।। गतिविधिकाे फ्लयासब्याक .........

Photos from Shukla Gandaki Youth Club's post 28/03/2021

Covered Hall Inauguration Ceremony
2077-12-14
Photo : Bijaya Shrestha || Devchuli Production

Want your business to be the top-listed Gym/sports Facility in Tanahun?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Tanahun